प्रचण्ड कमरेडले २७२ जना सांसदको समर्थन पाएर प्रधानमन्त्री भएपछी १८ सिट किन सम्झिनु। त्यही माथि ज्वाइँ छोरी बुहारी कसकसलाई भागबन्डा मिलाउने हो मिलाए भो नि।
हुन त बाहुन ले पाएको केरा.......
#शुभबिहानी ☕️🙏
हिजाे करिब ५:३० तिर आएको भुकम्प ले ८९ वटा ठुला रूख ढलेको खबर आएको छ। करिब १ वर्ष अगाडी देखि त्यो रुखमा टेका को सहारा लिएर को थियो आज टेका निस्कने बित्तिकै भुकम्प गएको भुकम्पविद भेलू बाजेले जनाउनु भएको छ 😃🙏
#शुभ_प्रभात_वंदन ☕️🙏🌻
#शुभ_दिन_वंदन 😍😍
हिजो पल साह हालचालै सन्दीप लामिछाने अनि भोलि को दिन रबि लामिछाने र हर्क शाम्पाङ्ग सधै यसरी नै चली रहने हो त !!
के समाज परिवर्तन गर्छु र बिकास गर्छु भन्नू गलत हो??
#जन_हितका_लागि#शुभ_प्रभात_वंदन 🌻☕️🙏
चमारे दक्षिणएसियामा बसोबास गर्ने दलितजाती हो तर हर्कदाजुले बोल्न खोजेको चमारे होइन चमेरोहोला किनकि राइकोछोरो हुन क्षेत्रीब्राह्मण जस्तो कहाँ स्पष्टसङ्ग बोली पुर्याउन सक्छन यतिसानो कुरालाई लिएर उनले गर्नखोजेका कामकार्वाहीलाई बाधा पुर्याउनने एउटा साजिस गरेको किन नबुजेका भेडा जनताले
अध्यादेश नै ल्याएर ज्यानमारा जोगाउने कामलाई जति निन्दा गरेपनि कम छ, मानवता विरुद्ध अपराध त्यो पनि रक्षक बाटै। घोर कलियुग।
#जन_आक्रोश 🤨😡
#जय_नेपाल 🇳🇵🇳🇵🙏
#शुभ_प्रभात ☕️🌻🌻
नालायक सरकारको नाङ्गो नाच सुरुहुन लागेको छ।
अदालतले अपराधी घोषणा गरेर जेल तोकेको ब्याक्तीहरुलाई आम माफी हुने अध्यादेश ल्याउने अरे!!
अध्यादेश ल्याएपछि जे गर्नपनि पाइने यो कस्तो तरिकाको कानुन बनाएर भेडा बनाउदै छन जनतालाई,
अब नेता भन्दा पनि भेडा जनता मुर्दाबाद
#जनहितमा_जारि🇳🇵
घण्टीतिर पनि समानुपातिकमा रुवाइ सुरु गरेछन्, गंगामा नुहाउदैमा गधालाई गाई भन्न नसकिने रहेछ।
हेरौं 6 महिना बिदेशिएका कति नेपाल फर्कन्छन्।😆
#शुभ_प्रभात_वंदन 🙏☕️
#शुभ_दिन🇳🇵🇳🇵