समाज परिवर्तनको बाटो अवसरवादी व्यवहारले होईन, सिद्धान्तनिष्ठ साहस र निरन्तरताले खोल्छ । त्यसैले सबै कम्युनिस्ट वामपन्थी हुन तर सबै वामपन्थी कम्युनिस्ट हुदैनन् ।
#यो यात्राको क्रममा हजारौ मान्छे भेटिन्छन्…
*कोहि सीमित समयको लागि मात्रा साथी बन्छन, जस्को गन्तव्य एकदम छोटो हुने गर्दछ ।
*कोहि मानसपटलमा मात्रा सीमित रहन्छ ।
*कोहि आफु बाँचुन्जेल साथी बनेर साथ दिन्छन् ।
#अखिर साथी त “समय” पो रहेछ हजुर जुन बिगत, वर्तमान र भविष्य भनिएको छ ।
Our Embassy in New Delhi has dispatched two officers to counsel Nepali students affected in Odisha.
Additionally, arrangements have been made to ensure they have the option to either remain in their hostel or return home, based on their preference. #Nepal#Odisha
स्यानो-स्यानो घर छ, मेरो नासों गापाको गाउँमा !
नानीकाली भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा !!
नामले पाको कामले पाको दमाई कान्छाको छोरी !!!
नलाम माया नखाम कसम समाजलाई हेरी !!!!
साईला…
हेहेहेहे साईला…
मसंगै जान्छौं र,
मैले छोको खान्छौं र?
प्रजातन्त्र दिवस २०८१को हार्दिक शुभकामना!