आदरणीय पत्रकार, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता, तथा एक निष्ठावान लोकतन्त्रवादी व्यक्तित्वको जीवनगाथा उहाँकै शव्दमा ।
यो सामग्री उहाँप्रतिको श्रद्धास्वरुप आमसञ्चारको खपतका लागि उपलब्ध गराइएको हो ।
आदरणीय वरिष्ठ पत्रकार भैरव रिसालकाे संक्षिप्त जीवनी उतार्ने अवसर प्राप्त भएकाेमा गाैरव गर्दै उहाँप्रति हार्दिक श्रद्ध��ञ्जली अर्पण गर्दछौं ।
याे प्राविधिक प्रसारण-याेग्य भिडियो भएकाे पनि जानकारी गराउँदछाैं।
https://t.co/IWPyA9CsOk
नेपाली पत्रकारहरूका गुरू प्राध्यापक रामक���ष्ण रेग्मीले ‘उहिलेको पत्रकारिता’ मा उल्लेख गरेअनुसार प्रत्येक विधामा ‘विशेष मर्म, मौलिक मूल्य र मान्यता’ हुन्छन्, जसको जगेर्ना पत्रकारिताले गर्नै पर्छ ।
https://t.co/QFwWWiiYxn
#Nepal🇳🇵: RSF welcomes Prime Minister @cmprachanda's "full commitment to supporting press freedom" in today's meeting with @RSF_Nepal. Among priorities, the media council should be fully independent. RSF is also happy to engage with the gvt about journalists' safety mechanisms.
इतिहासको अभिलेख हो पत्रकारिता। ज्येष्ठ पत्रकारका अनुभवलाई समेटेर 'उहिलेको पत्रकारिता' आएको छ। मिडिया एण्ड आउटरीच नेपालले तयार पारेको याे पुस्तक पत्रकारिता र इतिहासप्रति रुचि राख्नेका लागि उपयोगी छ @mesureshacharya@Rewati_s@prabeshsubedi@FNJNepal
मिडिया बहसका लागि तयार पारिएको यस नोटमा नेपालमा आमसञ्चारको अभ्यासका क्रममा देखापरेका केही एजेन्डालाई प्रश्नका रूपमा उठाइएको छ। तर, यी प्रश्न कसैले जवाफ दिने अपेक्षामा नभएर आमसञ्चार जगत स्वयंले आत्ममन्थन वा आत्मनिरीक्षण गर्ने विषयवस्तुका रूपमा उठाइएका हुन्।
https://t.co/SD7L3bSM8X
इतिहासलाई स्मरण गराउने 'उहिलेको पत्रकारिता' सार्वजनिक ।
'उहिलेको पत्रकारिता' पुस्तकमा समेटिएका सामग्री मिडिया आउटरिचले तयार पारेको हो ।
https://t.co/Gg00Qmaonb
इतिहासको अभिलेख हो पत्रकारिता। ज्येष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी हुन्। तिनलाई समेटेर 'उहिलेको पत्रकारिता' आएको छ। पत्रकारिता र इतिहासप्रति रुचि राख्नेका लागि उपयोगी याे पुस्तक सञ्चार रजिष्ट्रार कार्यालयमा पाइन्छ @RSF_Nepal@mesureshacharya@Rewati_s@prabeshsubedi