राजा तानाशाही साशक भयो भनी जनयुद्ध मा होमिएको कम्युनिष्ट हात समातेर सरकार मा लिएर आएको, सत्याग्रही लाई लक्षारपछार पार्दै दुव्र्यवहार गर्नलाई हैन , दुबै मा भिन्नता केही रहेन।
#IAmWithDrKC
संविधान दिवसको सम्पूर्ण मा हार्दिक शुभकामना ,संविधान सबै जात ,बर्ग ,छेत्र,भुभाग सबै लाई ससम्मान रहोस् ,नेपाल को संविधान बिश्व कै उत्कृष्ट संविधान बनाउनु हुने आदरणीय अग्रज हरु ससम्मान तथा सम्झना एव संविधान कार्यान्वयन सम्मका महानाय सम्पुर्णलाई जय नेपाल नमस्कार ।।
असल मनहरु उच्च नैतिक साहस बोकेर समाज परिवर्तनमा क्रियाशील रहिरहन्छन् । नीच र घृणित मनहरूका विरूद्ध सङ्घर्ष गरिरहन्छन् । लगनशीलतामा सफल बन्छन् र असफलताबाट पाठ सिकेर निरन्तर प्रयासका साथ शिखर चुम्छन् ।🤞
एउटा बालक हराएको थियो फेसबुकमा हराएको सुचना हाले केही दिनमा बालक भेटियो । तर त्यो सुचना अझैपनि फेसबुकमा सेयर हुदैछ रे त्यहि कारण बिचरा बालक आजकल स्कुल जानै सक्दैन रे किनकि बाटोमा हिड्दा जसले पनि उसलाइ समाएर घर ल्याइ हाल्छन रे
😂😂😂😂
सिमित राष्ट्रबाद प्राय सबैमा हुन्छ र हुनुपर्छ। तर अमेरिका र भारतको राष्ट्रवाद "हिटलर युगको" राष्ट्रवाद हो।किनकी भारत द्क्षिण एसियामा आफ्नो हैकम मच्चाउन खोज्छ भने अमेरिका पुरै विश्वमा आफ्नो प्रभाव फैलाउन चाहान्छ। यी दुई देशहरु परस्पर अन्य देशको आन्तरिक मामलामा हस्तक्षेप गरिरहन्छन।
@anilkathmandu@gbudhathoki यो पत्र बिषादीको दृस्टीकोणले राम्रो रहेछ ! हाम्रो सरकारको तयारी छैन ! उनीहरु बोल्न पाउने ठाउमा उभिएर बोलेको रहेछ ! चेकजाच त हाम्ले गर्न सक्नु पर्यो नि भाई !
ओली सरकारलाई सचिवले मात्रै होइन पिउनले नी झुक्याउन सक्छन ८ क्लास फेल प्रम र मन्त्रीहरु छन,बालुवाटार खाने बिष्णु पौडेलहरु छन,ओभसियर बिष्णु छौँडा सल्लहाकार छन, चुरे खारेर बेच्ने राजदुत हरु छन,दुनट पुट इधर उधर भन्ने मन्त्री छन यस्ता काइते झुन्डलाई जस्ले नी खुलित पार्छ। । जने