Top Tweets for #IsPoliceMyFriend
@npmetro फरार हुन लागेको अपराधिलाइ समाते जस्तै जबर्जस्ति तानेर समात्नुलाइ १४ बुदे आचारसंहिताले 'सहयोग' भनेर कुन चाहिँ बुदामा परिभाषित गरेको छ @NepalPoliceHQ दादागिरी बन्द गर 😠 #ispoliceMyfriend ??
गलतगर्ने प्रहरीलाई सजाय भएको देख्न पाईयाेस्, पुन: कहिल्यै #IsPoliceMyFriend ह्यासट्याग चलाउन नपराेस् । 🙏
विगत केही दिनदेखि विभिन्न स्थानमा भएका प्रदर्शनहरुमा केही प्रहरी कर्मचारीहरूद्वारा भएको बल प्रयोगको विषयमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
यहाँहरु बाट व्यक्त भएका विचार, गुनासो तथा सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक लिएको छ।
नेकपा प्रहरी मुर्दावाद
नेपाल प्रहरी जिन्दावाद !
#IsPoliceMyFriend
नेकपा प्रहरी मुर्दावाद
नेपाल प्रहरी जिन्दावाद !
#IsPoliceMyFriend
@NepalPoliceHQ कोरोना महामारी ले प्रहरी भित्रै मनोबैज्ञानीक त्रास उत्पन्न रहेको कुरा उनिहरु ड्युटी मा खटिएको बेला अनावश्यक बल प्रयोग बाट सजिलै बुझ्न सकिन्छ ! प्रहरी को मनोबैज्ञानीक स्वास्थ्य को जाँच होस् ! Our police is sick. #IsPoliceMyFriend ?
महामारिको बेला आफ्नो परिवार बाट टाढा रहेर हाम्रो र देशको सेवा र सुरक्षामा अनवरत लागेका समस्त नेपाल प्रहरि र नेपालि सेना र ससस्त्र प्रहरि लाइ हृदयदेखि नै नमन र धन्यबाद ।
#PoliceMyFriend 🙏
#IsPoliceMyFriend
महामारिको बेला आफ्नो परिवार बाट टाढा रहेर हाम्रो र देशको सेवा र सुरक्षामा अनवरत लागेका समस्त नेपाल प्रहरि र नेपालि सेना र ससस्त्र प्रहरि लाइ हृदयदेखि नै नमन र धन्यबाद ।
#PoliceMyFriend 🙏
#IsPoliceMyFriend
महामारिको बेला आफ्नो परिवार बाट टाढा रहेर हाम्रो र देशको सेवा र सुरक्षामा अनवरत लागेका समस्त नेपाल प्रहरि र नेपालि सेना र ससस्त्र प्रहरि लाइ हृदयदेखि नै नमन र धन्यबाद ।
#PoliceMyFriend 🙏
#IsPoliceMyFriend
Hello @NepalPoliceHQ !
Your depressed police need medical attention.
Prepare them to accept people's right to expression.
#IsPoliceMyFriend ?

अधिकारकर्मी कता छन् ?
#IsPoliceMyFriend
यो फेरी के हो ? प्रहरीको काम के हो के गर्ने हो ? यस्ताकुराहरुले प्रहरी को सान, मान र सम्मान सबै बिगार्छ, कृपया जनतासँग पेस आउँदा म जनताको सेवक हुँ भन्ने ख्याल राखौ !
#IsPoliceMyFriend
एउटा बिषयमात्र छैन सरकारले ध्यान दिनु पर्नी तर सरकारलाई जनकपुरको रेल देखाएर फुर्सद छैन।।
#IsPoliceMyFriend
#IAmWithDrKC
#EnoughIsEnough
शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन निन्दनीय छ।यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो।@NepalPoliceHQ आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस।@PM_Nepal ज्यू स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो
हिड्यो की लठ्ठी हान्छन्, कसरी पूग्ने?
#IsPoliceMyFriend
संबिधानले गन्तब्य तोकिदिएको छ !
हिंड्ने र पुग्ने त हामीले हो !!
संबिधान दिवस २०७७,
सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना !!!

संविधान दिवसबारे बोल्दा प्रहरीले यसरी नागरिकलाई लखेटी लखेटी कुट्यो || https://t.co/RNJhRFTtyo
@NepalPoliceHQ मा संयमता को खडेरी भो, "माथिको" आदेश पालना गर्ने नाउँमा जनता माथि क्रुररता कहिले सम्म ? #IsPoliceMyFriend
Is police even a Police here!?
#IsPoliceMyFriend
यो प्रश्न हैन आग्रह पनि हो। #IsPoliceMyFriend
यो फेरी के हो ? प्रहरीको काम के हो के गर्ने हो ? यस्ताकुराहरुले प्रहरी को सान, मान र सम्मान सबै बिगार्छ, कृपया जनतासँग पेस आउँदा म जनताको सेवक हुँ भन्ने ख्याल राखौ !
#IsPoliceMyFriend
Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
























