देउवा समूहको सभापति बन्न निधिको कोइरालासँग प्रस्ताव, कोइराला मौन
देउवा समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालासँग भेटेर बिमलेन्द्र निधिले आफूलाई सभापतिमा समर्थन गर्न प्रस्ताव गरेका हुन् ।
https://t.co/9FDZddwogV
प्रमाण खल्तिमै राखेर फर्किएछन् सम्माननीय प्रधानमन्त्रि ज्यू ! ठगीको प्रमाण मेटाउन ३ पटक सम्म अदालत नै जलाउनु परे पनि ग’न दाई प्रमाण प्रमाण भनेर जिस्क्याउन नछोडेको ‘लाज पचेको सठ जत्था’ ले प्रमाण प्रमाण भनेर जिस्क्याउन पर्ने त यता पो रहेछ त !
From New Delhi, Akanshya Shah brings you a midnight take on Prime Minister Balen Shah’s India visit—what it achieved, what it means for Nepal, and what lies ahead.
A closer look at the key outcomes, major breakthroughs, and the questions that remain. 👇
🔗 https://t.co/cA1eouJ5QJ
@engnepalviews #nepalviews #Balenshah #PMModiji #modi #NepalIndia
सरकारलाई सोधिएको प्रश्नको आधिकारिक जवाफ आउनुको साटो काउन्सिलका अध्यक्षले व्यक्तिगत सामाजिक सञ्जालको प्रोफाइलबाट जवाफ दिनुले सरकारको गैरजिम्मेवारीपन प्रस्ट पारेकोछ। मिडियाका सन्दर्भमा प्रशस्त छलफल गर्न बाँकी रहेको र बहसमा रहेका विषयमा सरकारले एकलौटी धारणा लाद्न पाउदैन।
भारत भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु।
नेपालको लिपुलेक नाकाबाट ब्यापार पुन : सञ्चालन गर्ने भारत - चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ,त्यो हाम्रो नै हो भन्ने कुरा भारतलाई सम्झाउन नबिर्सनु होला।
All the best हामीलाई तपाईं माथि पुर्ण विश्वास छ। @ShahBalen
पाण्डेजीलाई यो लेख्न के आइलाग्यो म बुझ्दिन्। तर, हिजो पनि आम नागरिकले उपचार खर्च धान्न नसकेर आफ्नाहरुको माया मारेका थिए, अस्पतालमा बन्धक भएका थिए,अवस्था आज पनि उस्तै छ। क्यान्सरका बिरामी हिजो पनि तस्करले ल्याएको कयौँ गुणा महंगो औषधिमा निर्भर थिए, आज उस्तै छ।
अरु थपम् ?
नी कुरामा सहमति जनाउँदै;
भौतिक आक्रमणलाई सघाएर सत्ता उल्ट्याउनुपर्छ भन्ने सूर्य थापाको टिप्पणी (यदि सम्पादित होइन भने) असाध्यै आपत्तिजनक र अशोभनीय छ । यसले सरकारका आलोचकको स्वरलाई निस्तेज बनाउने छ ।
प्रधानमन्त्रीका रूपमा बालेन शाहको नेतृत्व मलाई पनि मन पर्दैन -यो कुरा मेरा प्रशस्त अघिल्ला ट्विटहरूबाट जोकोहीले बुझ्न सक्छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसा तथा व्यक्तिविशेषको ज्यान र सम्पत्तिमाथि भएको आक्रमण गलत थियो र यसमा भएका घटनाका दोषीमाथि कारवाही हुनुपर्छ भन्ने माग अरूको जस्तै मेरो पनि निरन्तर हो ।
तर, ठण्डा दिमाग लिएर बुझ्नुपर्ने कुरा के छ भने बालेन शाह प्रधानमन्त्रीको कुर्सीबाट हट्न सक्ने वा उनलाई हटाउन सकिने तीन वैधानिक विकल्प छन्:
१. आगामी निर्वाचनमा उनी र उनको पार्टीलाई हराएर,
२. रास्वपाले उनलाई संसदीय दलको नेताबाट हटाएर, वा
३. नागरिक समाज वा अन्य राजनीतिक दलले सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गरेर ।
उनी कुर्सीबाट नहटेसम्म उनका आलोचकका लागि बाँकी रहेको विकल्प सरकारका गतिविधि वा बालेन शाहको प्रवृत्तिविरुद्ध बोल्ने-लेख्ने हो ।
राजनीतिक दलले शान्तिपूर्ण आन्दोलन गरेर उनलाई हटाउन सक्ने सम्भावना कति छ र यसमा आम जनताको समर्थन कति हुने छ भनेर अनुमान गर्न गार्हो छैन ।
भौतिक आक्रमणलाई सघाएर सत्ता उल्ट्याउनुपर्छ भन्ने सूर्य थापाको टिप्पणी (यदि सम्पादित होइन भने) असाध्यै आपत्तिजनक र अशोभनीय छ । यसले सरकारका आलोचकको स्वरलाई निस्तेज बनाउने छ ।