मेरि आमाको सधैको दुख सहन नसकेरौ हो म मध्यरात सम्म या मध्यरातदेखि बिउझिएको । मलाई अब उनको हातका ठेला मेट्नु छ फुटेका खुट्टालाई कृम किन्नु छ
काधको भारी पल्टी गरि आफू बोक्नु छ अनि दुखी ओठमा केही मिलियन खुसी फुलाउनु छ ।।
#आमा 😍😍😍😘
पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै।त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ ।यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ।यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।
November will be filled with blessings.
November will be filled with happiness.
November will be filled with good news.
November will be filled with success.
November will be filled with peace and love.
Claim it.