The shift in world order marks the end of Big Bro hegemony in SA. Events across the sub-continent in the past couple of years showed the signs. The fate is now sealed.
Indian FP establishment, even those outside BJP, let hubris take over & alas the chickens 've come home to roost
SORRY BUT NOT SURRENDER
जीवनको ४९ वर्षसम्म कुनै राजनीतिक दलसँग आवद्ध नभइ विगत ३१ वर्षदेखि निष्ठा र इमानदारीको पत्रकारिताका साथै अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील हुँदै गर्दा राप्रपाले मलाई समानुपातिक बन्द सूचीमा समावेश गरेपछि देशभरिका अपाङ्गता भएका व्यक्ति, उहाँहरूका परिवारजन, मेरा आफन्त, साथीभाइ, अर्थशास्त्रीहरू र उद्यमी व्यवसायीका साथै शुभचिन्तकहरूले १ लाख १५ हजार अधिक समानुपातिक मत प्रदान गरिदिनु भयो । तर राप्रपाले पाएको सीमित सिटका कारण म नआटाएको भन्ने खबर आयो ।
यस निर्वाचनमा प्रत्यक्ष तर्फ लडेका कैयन हस्तिहरू त हारे। म त समावेशिताको मुद्दामा लडेको थिएँ । म राप्रपाको सदस्य रहेको थिइन । एक माघले जाडो जाँदैन ।
यसका बाबजुद मेरो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षा कल्याण र सम्मानको लडाइँका साथै नेपालमा अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त सेवाका लागि लडि रहने छु ।
मैले पत्रकारिता पेशाबाट भ्रष्टाचार आर्थिक अनियमितता आर्थिक तथा सुशासनहीनतामा चलाउँदै आएको कलम डगमगाउने छैन ।
मलाई माया स्नेह र सदभाव प्रकट गर्नुहुने सबैमा सम्मान व्यक्त गर्दछु ।
जदौ
Recent events indicate US grand strategy in Asia is shifting. 4rm We're here if you need us 2 We’re leading the charge.
US is moving toward a more hands on approach to containment reminiscent of US v USSR. The era of backstopping is over & with that the Indian influence will wane
फुटपाथको लेनमै मोटरसाइकल चढाउन हतार गर्ने हामीलाई फेरि देश बनाउने हतार छ।
आफ्नो सानो जिम्मेवारी पनि नबुझ्ने समाजले ठूलो परिवर्तन कसरी ल्याउला?🫣
Civic sense is missing at times😬🥲
I might be against what RPP and their ideology but our collective silence in Tinkune and Bal Kumari incidents Did contribute to what happened in Sep. Our Civil society & Media completely failed the democracy that they blamed RPP to be against. Time to self restructure both.
चैत १५ मा तीनकुने घटनामा आयोजकले अनुमति लिएकै स्थानमा मञ्चमै ताकेर अश्रुग्यास हानिएको थियो। राष्ट्रिय गान बज्दै गर्दा हमला सुरू गरिएको थियो।
संसद भवन १.५ किमी टाढा थियो, तर अनुमति दिइएको स्थलमै सहभागीमाथि SLR र इन्सासले गोली बर्षाइएको थियो। घर फर्किँदै गरेका युवामाथि पछाडिबाट गोली हानेर ढालिएको थियो। गल्ली गल्लीमा छिरेर गोली दागिएको थियो।
मिडियाले राजसंस्थावादी मारिएका हुन् भनेर सत्तालाई आवश्यक प्रश्न नसोधेकै हुन्, अनुसन्धानात्मक रिपोर्ट त परको कुरा। छानवीन आयोग बनाउन माग गर्नुको सट्टा जेल परेका अगुवाहरूलाई लगाइएको कठोर मुद्दामा मिडियाले सम्मति जनाएकै हुन्। अपवादलाई छाडेर मिडियाले कलमको बलमा दलहरूभन्दा पनि चर्को राजनीति गरेकै हुन्।
तीनकुने घटनामा मिडियाको दह्रो साथ पाएर हौसिएका केपी ओली र रमेश लेखकले भदौ २३ घटाएका हुन्।
यो स्वीकार र आत्मालोचना नगरी कुनै पनि मिडिया रिपोर्ट र विश्लेषण पूर्ण हुन्न, पत्रकार/सम्पादकलाई पेशागतरूपमा तटस्थ मान्न सकिन्न।
Iran doesn't need to fire a single missile at a US soldier.
It just needs to destroy a water factory.
The GCC has no natural fresh water.
60% comes from desalination plants.
80% of its food is imported.
One drone. One plant. Millions without water.
This war was never going to be fought the way you thought.
Voters have sent a clear message, and that message deserves respect not mocking. Democracy is about listening to the people. Congratulations to those who earned the trust, and reflection time for those who didn’t.
#NepalElection2082
Ranju as the first official win of RSP is symbolic for Nepal's new politics:
She pioneered the youth-driven, alternative wave as the youngest female mayoral candidate in KTM from Bibeksheel Sajha back in 2017.
She decisively beat @RabindraMishra , who betrayed and fractured Bibeksheel Sajha.
Her triumph marks the true fruition of that new wave she helped ignite—now under RSP—proving integrity, vision, and persistence win.
The future is here. #RanjuDarshana #NepalElection2082 #NewPolitics
आजको निर्वाचन सम्भव बनाउँदै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्नुभएकोमा प्रधानमन्त्रीज्यूलाई धन्यवाद। लोकतन्त्रलाई बलियो बनाउन सबै मतदाताको सक्रिय सहभागिता आवश्यक छ। 🇳🇵
मतदान = उत्तरदायित्व 🙏
Discord बाट छानेको PM भनेर उडाउने, cabinet मा कोहि छान्दा न्वारन देखिको बल ल्याएर discredit गर्ने, चुनाव त हुदै हुदैन लेखेर राख्नु भन्ने, ६ महिनामा तयारी सम्मव छैन भन्ने, उम्मेद्वारीको बेला misinformation फैलाउने तर पहिलेको musical chair मा मजाले रमाउने हुदाहुदै चुनावको दिन आयो।
US starting war in the Middle-east so that Nepalese in the middle-east can return to Nepal and vote for Balen is peak bideshi-chalkhel in Nepal elections.
In pursuit of Conspiracy Theories, Nepali people have lost basic humanity and common sense. Kids died from bullets, someone made a documentary and here we are talking about the intentions of the makers.
यो तपाईं–हामीकै राजनीतिक चिन्तन, ज्ञान बौद्धिकता तार्किक क्षमता र राजनेताको पहिचान गर्न सक्ने क्षमताको नतिजा हो। हाम्रो आईक्यूको भर पर्ने हो भने ओलीभन्दा गतिलो मान्छे पाउन योग्य नै छैनौँ। त्यही भएर यसपटक भूराजनीति जासुसी र मतगणितमा निपूर्ण हाम्रो दिमागलाई घरमै राखी मनले भोट दिनु