This generation’s daily routine:
- Wake up.
- Stare at a 6.7 inch screen.
- Work on a 16 inch screen.
- Relax with a 55inch screen.
- Stare at a 6.7 Inch Screen
- Sleep
Repeat.
🚨⚡ BREAKING AND UNUSUAL:
The biggest crypto crash in history — over $9 BILLION wiped out in 24 hours.
They say Trump caused it.
Or maybe… this was the plan all along?
Remember Putin’s advisor’s words:
“The U.S. is plotting to erase $35 TRILLION of debt by moving it into the crypto cloud — then devaluing it at the world’s expense.”
They didn’t just crash the market .. they robbed millions in broad daylight. 💥
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौैंका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
एकपटक यो भिडियो हेरौं!
गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रदर्शन नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्व गर्न काठमाडौंको CDO लाई निलम्बन गर्न दबाब सिर्जना गराैं।
भाेली १२ बजे सुन्धारामा उपस्थित बनाैं।
धरहराको अर्थशास्त्र रे
टुप्पोमा पुगेको रू २००
भित्रमात्र छिरेको रू ५०
पार्कमा बसेको रू १००
फोटो खिचेको रू १०००/प्रतिघण्टा
टिकटक/भिडियो बनाएको रू ५०००/प्रतिघण्टा
**दर तोक्न छुटेको**
नजिकैबाट हेरेको रु २०
तला गनेको प्रतितला - रु ५
एकटकले हेरेको रु १०
मेरो धरहरा मै बनाउँछु
भनेर ककसले पैसा हाल्या रे?
If pharma companies cured you,
they'd go bankrupt.
If banks helped you get out of debt,
they'd collapse.
If politicians solved all your problems,
nobody would elect them again.
If Tom kills Jerry, the show is over.
It's all just a big Fake show.
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
खबरदार ‼️ : भ्रस्टाचार निवारण ऐन मा हुन लागेको संशोधन मान्य छैन। भ्रष्टाचारका मुद्धामा ५ वर्षे हद म्याद मान्य छैन। यसको बिरोध गरौं।
समितिका सबैलाई प्रश्न सोधौँ!! TEXT THEM, CALL THEM
Contacts details in thread: