देश छोडेर भाग्ने दिन केपि, शेरे र प्रचण्डेको आउदैछ, राहदानी ज्ञानेन्द्र शाहको रद्द गरिदैछ!
ठिकै हो जस्लाइ भागेर कहि जानु छैन उस्को पास्पोर्ट को के काम बरु मेरो गर...✨🥀🤗
हो हो पत्याइयो, ४५ लाखको चस्माबाट चक्षुले चियाउने, हातमा ३ करोडको घडी लगाएर १ लाखको जुत्तामा हिड्ने मान्छे यो देशमा साधारण नै हुन्छ !
बाटैमा उपचार नपाएक मर्ने सुत्केरी पो हुन त देशका असाधरण ।
देशमा सरकार छ कि मर्यो? दुई तिहाई के गर्दैछ बेतुकको गुड्डी हाँक्न, वाइयात भ्यूटाव�� र मुर्ति बनाउन छाडेको भए यि अबोध चिचिला मस्तिष्कको कन्तबिजोक हुन्थेन।नागरिक बोरा बोकेर खाली खुट्टै स्कुल, सरकार एसियाबाट उक्लेर भ्रष्टाचारमा विश्व रेकर्ड तिर।
फेरि ओलीको कमेडी शो-बन्दैछ नेपाल!
महिनाको ३, ४ लाख कमाई यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर कमाइन्छ भने आ... होस् के विदेश बशि राख्नु !!म पनि एउटा ल्यापटप किनेर किर्तिपुर बस्न जानुपर्यो। महिनामा ३-४ लाख कमाइने इलम खुलाएको छ रे गगन थापाले। केहि नबोलाउ भन्यो मन नै माने ना सायद, जागिर पाऊने आश ले होला.✍️😃🙏
@DeepaParajuli11 छाेराछाेरि सङ्गै छैन भनेर सानो मन नगरी चाडपर्व मनाउनु है"आमा" पसिना सङ्ग पैसा साट्दैछु देखेका सपना त पुरा गरम अनि सङ्गै मनाउला नि चाडपर्व....❤️🥹