आज जनप्रतिनिधि तथा राजनीतिक साथीहरूसँगको भेटघाट सार्थक, आत्मीय र प्रेरणादायी रह्यो। विचार सुन्ने, अनुभव साट्ने र जनअपेक्षालाई कर्मसँग जोड्ने यो संवादले आगामी सहकार्यका लागि नयाँ ऊर्जा थपेको छ।
#Binodchaudhary#VicePresident#NepaliCongress#madeinnepal
जय नेपाल 🙏🇳🇵🙏
महामानव वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित नेपाल तरुण दलको ७४ औं स्थापना दिवशको अवसरमा सम्पूर्ण युवा, तरुण साथीहरुलाई हार्दिक वधाई एवम् शुभकामना दिन चहान्छु साथै सम्पुर्ण तरुण युवा साथीहरूको उज्जवल राजनीतिक भविष्यको कामना गर्दछु !!
" विनोद कुमार चौधरी
Speaking at The Center for Asian Philanthropy on Third Pole Initiative. We have lost $5B in losses due to floods but claiming $20M. There is so much more we can do as a country. @foundation_cg
Delighted to have my book, Made in Nepal, launched by Kazakhstan’s Deputy Minister of Foreign Affairs, Ardak Zebeshev, during the Kazakhstan Global Investment Roundtable.
Our connection with Kazakhstan has grown through Wai Wai, with Shymkent serving as our production hub for Central Asia. Bringing Made in Nepal here is another meaningful chapter in that journey - a story rooted in Nepal, now reaching readers across borders.
Thank you for the warm hospitality and engaging conversations.
🌺 आँगनभरी मगमगाउने फूल बनोस् बडादशैँ। 🌺
जिवनभरी खुशी नै खुशीको मुल बनोस बडादशै !!!
माता दुर्गा भवानीको दिव्य कृपा हरेक नेपालीको घर,आँगनमा सदैव रहिरहोस्। हरेक प्रलय, महामारी र विपत्तिमा नडगमगाई एकजुट भएर अघि बढ्ने शक्ति, साहस र आत्मविश्वास सबैमा प्रदान होस्
#Binodchaudhary
YOUR PEACE IS BUILT BY THE BOUNDARIES YOU KEEP. 🪷
Kindness doesn't mean saying yes to everything. Respect your limits, #protect your time, and remember that a #healthy#boundary can preserve both your #dignity and your #relationships.
यहाँहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षासहित मैदानमा छु।
आफ्नो अमूल्य मत प्रदान गरी साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जय नेपाल 🙏🏻 #Binodchaudhary#keepvote#support
यहाँहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षासहित मैदानमा छु।
आफ्नो अमूल्य मत प्रदान गरी साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जय नेपाल 🙏🏻 #Binodchaudhary#keepvote#support
आर्थिक समृद्धिविनाको राजनीति अपूरो हुन्छ।
उत्पादन, लगानी, रोजगारी र उद्यमशीलतामार्फत समृद्ध नेपाल निर्माणको सोच—विनोद कुमार चौधरी ज्यूको नेतृत्व। 🇳🇵🙏
#BinodChaudhary#MadeInNepal#NepaliCongress
राजनीति पदका लागि होइन, पुस्तौँको भविष्य बदल्ने संकल्पका लागि हो।समृद्धि, रोजगारी र आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने नेतृत्व आजको आवश्यकता हो।सपना ठूलो, संकल्प अटल र कर्म निरन्तर रहोस्,समृद्ध नेपाल निर्माणको यात्रा अघि बढोस् भन्ने उद्देश्य साथ उपसभापति मा विनोद चौधरी ज्यु
It was a pleasure speaking at the U.S.–Nepal Commercial Diplomacy Business Keynote Series at the American Embassy. Glad to share some of my experiences and perspectives on business, entrepreneurship, and strengthening economic ties between Nepal and the United States. @USEmbassyNepal