आर्थिक समृद्धिविनाको राजनीति अपूरो हुन्छ।
उत्पादन, लगानी, रोजगारी र उद्यमशीलतामार्फत समृद्ध नेपाल निर्माणको सोच,,विनोद कुमार चौधरी ज्यूको नेतृत्व। 🇳🇵🙏
#BinodChaudhary#MadeInNepal#NepaliCongress
राजनीति पदका लागि होइन, पुस्तौँको भविष्य बदल्ने संकल्पका लागि हो। ❤️
समृद्धि, रोजगारी र आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने नेतृत्व आजको आवश्यकता हो।
सपना ठूलो, संकल्प अटल र कर्म निरन्तर रहोस्,,समृद्ध नेपाल निर्माणको यात्रा अघि बढोस्। 🇳🇵🙏
#BinodChaudhary#MadeInNepal
Speaking on behalf of CNI on a reform agenda that is fundamental to Nepal’s growth. Strong, clear and predictable laws are the foundation for investment, enterprise and economic confidence.
Encouraged by the candour, urgency and resolve shown by our Honourable Finance, Infrastructure and Law Ministers to move reform from discussion to action. @SwarnimWagle@SunilLamsal5@sobita465
सारिका चौधरीज्यूबाट नित्यानन्द रत्नकुमारी मावि, बर्दघाटमा नयाँ शैक्षिक संरचनाको शिलान्यास सम्पन्न,
चौधरी फाउन्डेसनको सहयोगमा अघि बढेको यो अभियान विद्यार्थीको उज्ज्वल भविष्यतर्फको कदम हो।
#ChaudharyFoundation#EducationForAll#Nawalparasi
Productive discussions at CNI with the IBN CEO and her team, fellow industry leaders, and members of the NRN community on the legal reforms needed to unlock investment, entrepreneurship, and private-sector growth in Nepal.
For Nepal to move faster, our laws and institutions must enable enterprise—not slow it down.
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) का अवसरमा पोल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महामहिम राडोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता भएको छ।
#shishirkhanal
केही नाम केवल नाम हुँदैनन्,ती प्रेरणाको यात्रा हुन्छन बिनोद चौधरीज्युको यात्रा,ठूलो सपना,कठिन संघर्षर कहिल्यै नझुकेको हिम्मतको कथा पसिनाले लेखिएको कर्म र दृढ संकल्पले आज उहाँको सफलता हजारौँका लागि आशा र युवाका लागि प्रेरणा बनेको छ।नेपाली माटोको सपना विश्वमञ्चमा चिनिँदा गर्व लाग्छ
नेपाल केवल भूगोल होइन, एउटा जीवन-दर्शन हो। 🇳🇵🕉️
जहाँ विविधतामा एकता, संस्कृतिमा चेतना र आस्थामा सहअस्तित्व भेटिन्छ। नवलपरासीको शाश्वत धाम–CG Temple त्यही सनातन सभ्यताको आधुनिक प्रतिबिम्ब हो—आस्था, कला, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा जोड्ने अनुपम धरोहर। 🙏
शंघाईमा TCab Tech का Founder& CEO Yon Wui Ng ज्यूसँग भेटघाट!eVTOL प्रविधिले नेपालको चुनौतीपूर्ण भूगोल,दुर्गम बस्ती रपर्यटनका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
जमिनमा Electric Mobilityअपनाएझैँ अब नेपालको आकाशमा पनि नयाँ पुस्ताको मोबिलिटी भित्र्याउने समय आएको छ
#binodchaudhary
Been closely following eVTOL technology for years, and the time is right for South Asia—especially Nepal. Recent floods have shown its potential for rescue, emergency delivery and connectivity, while our terrain makes it ideal for tourism.
We’re working with leading eVTOL companies to bring this future to Nepal.
Safer. Cleaner. More accessible. Lower cost. The future of mobility is airborne.
A pleasure meeting and spending time with Wang Chuanfu, the visionary Founder, Chairman and CEO of BYD, at the company’s global headquarters in Shenzhen. Inspiring to exchange perspectives with the leader behind one of the world’s most transformative technology and mobility companies. @BinodKChaudhary@BYDCompany@BYDGlobal
विश्व विद्युतीय मोबिलिटीको भविष्य कोरिरहेका Wang Chuanfu ज्यूका साथ शेन्जेनस्थित BYD मुख्यालयमा विनोद चौधरी ज्यूको विशेष भेटघाट,
नवप्रवर्तन, हरित ऊर्जा र दिगो यातायातबारेको यो संवाद नेपालमा नयाँ प्रविधि र हरित भविष्यका सम्भावनातर्फ महत्वपूर्ण कदम हो।
#BYD#ElectricMobility
नेपालको भविष्य अब सडक र सुरुङमा मात्र होइन, आकाशमा पनि उड्नेछ। 🇳🇵✈️
निर्वाण चौधरी ज्यूको eVTOL सम्बन्धी दूरदृष्टिले दुर्गम नेपाललाई जोड्ने, विपद्मा जीवन बचाउने र पर्यटनलाई नयाँ उचाइ दिने सम्भावना बोकेको छ।
आजको सोच,भोलिको उडान नयाँ नेपालको आकाश।
#NirvanaChaudhary#Binodchaudhary
विपद्को कठिन घडीमा चौधरी फाउन्डेसन फेरि एकपटक मानवताको सेवामा समर्पित भएर मैदानमा उत्रिएको छ।
रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारको पीडामा साथ दिँदै,प्रभावित समुदायसम्म पुगेर राहत वितरण तथा आवश्यक सहयोगमा चौधरी फाउन्डेसनको निरन्तर सक्रियता साँच्चिकै प्रशंसनीय छ ! #CG group
VIDEO | Nepal-Tibet floods: 'Even China's infrastructural might was not helpful,' says Nepal's sole billionaire businessman and philanthropist Binod Chaudhary, emphasising that the country should 'rethink' its future strategies.
(Full video available on PTI Videos - https://t.co/bIyFWTfmBd)