It was a pleasure speaking at the U.S.–Nepal Commercial Diplomacy Business Keynote Series at the American Embassy. Glad to share some of my experiences and perspectives on business, entrepreneurship, and strengthening economic ties between Nepal and the United States. @USEmbassyNepal
“टाउको उठाएर म नेपाली हुँ भनेर गर्व गर्न सक्ने दिनका लागि संघर्ष गरिरहेका छौँ।” 🇳🇵
सपना केवल आफ्ना लागि होइन, देशको पहिचान र पुस्ताको भविष्यका लागि देखौँ।
आजको संघर्ष नै भोलिको समृद्ध नेपालको आधार बन्नेछ। ❤️🇳🇵
#ProudNepali#Nepal#BinodChaudhary#Business#Butwal
सारिका चौधरीज्यूबाट नित्यानन्द रत्नकुमारी मावि, बर्दघाटमा नयाँ शैक्षिक संरचनाको शिलान्यास सम्पन्न,
चौधरी फाउन्डेसनको सहयोगमा अघि बढेको यो अभियान विद्यार्थीको उज्ज्वल भविष्यतर्फको कदम हो।
#ChaudharyFoundation#EducationForAll#Nawalparasi
A wonderful evening in Siliguri with the Indian Chamber of Commerce, North Bengal Chapter, exchanging thoughts with entrepreneurs and business leaders on leadership, resilience, and building global ambitions from local roots.
It was particularly special to launch Made in Nepal and interact with readers during the book signing. These conversations always remind me that entrepreneurship is not defined by where you begin, but by how far you are willing to think, build and go.
Thank you to the ICC North Bengal Chapter for the warm hospitality and to everyone who joined us. I truly enjoyed the conversations and the entrepreneurial energy in the room.
#MadeInNepal #Siliguri #Entrepreneurship #Leadership #IndiaNepal
नेपाल केवल भूगोल होइन, एउटा जीवन-दर्शन हो। 🇳🇵🕉️
जहाँ विविधतामा एकता, संस्कृतिमा चेतना र आस्थामा सहअस्तित्व भेटिन्छ। नवलपरासीको शाश्वत धाम–CG Temple त्यही सनातन सभ्यताको आधुनिक प्रतिबिम्ब हो—आस्था, कला, संस्कृति र पर्यटनलाई एउटै सूत्रमा जोड्ने अनुपम धरोहर। 🙏
नेपाल साध्य होइन, साधन हो। 🇳🇵🕉️
सनातन दर्शनले विविधता, संस्कार, संस्कृति र जीवनलाई सन्तुलनमा बाँधेको छ। यही सभ्यता र आध्यात्मिक चेतनाको जीवन्त अनुभूति नवलपरासीको शाश्वत धाम–CG Temple मा हुन्छ। आस्था, वास्तुकला, संस्कृति र पर्यटनको सुन्दर संगम नेपालको सनातन गौरवको प्रतिबिम्ब। 🙏
नेपालको भविष्य सडक र सुरुङमा मात्र होइन, अब आकाशमा पनि छ। 🇳🇵✈️
निर्वाण चौधरी ज्युको eVTOL प्रविधिप्रतिको दूरदृष्टिले दुर्गम नेपाल जोड्ने, विपद्मा उद्धार गर्ने र पर्यटनलाई नयाँ उचाइ दिने सम्भावना बोकेको छ।
आजको सोच, भोलिको नयाँ नेपाल। 🙏
#NirvanaChaudhary#CGCorpGlobal#eVTOL
सच्चा सफलता त्यतिबेला सुन्दर हुन्छ, जब त्यसको उज्यालो अरूको जीवनसम्म पुग्छ।निर्वाण चौधरी ज्युको यो मानवीय सहयोगले राहत मात्र होइन, आशा र मानवतामाथिको विश्वास पनि जगाएको छ। 🙏
यस्तो कर्मप्रति हृदयदेखि नमन। 🇳🇵❤️
#NirvanaChaudhary#ChaudharyFoundation#Humanity
Been closely following eVTOL technology for years, and the time is right for South Asia—especially Nepal. Recent floods have shown its potential for rescue, emergency delivery and connectivity, while our terrain makes it ideal for tourism.
We’re working with leading eVTOL companies to bring this future to Nepal.
Safer. Cleaner. More accessible. Lower cost. The future of mobility is airborne.
विपद्को घडीमा भाषण होइन, साथ चाहिन्छ। रसुवा र नुवाकोटका बाढीपीडित परिवारको आँगनमै पुगेर चौधरी फाउन्डेसनले दिएको सहयोगले यही सन्देश दिएको छ,मानवता त्यही हो, जहाँ दुःखमा साथ र संकटमा भरोसा बनिन्छ। 🙏
#ChaudharyFoundation#Humanity
संसार प्रेमले अडिएको छ रे
अनि निस्वार्थ प्रेम आमाहरूले
तिम्रो उद्धारले सारा नेपाली छोराछोरी
खुसी भएका छन्
अब विश्वासको दियो हामी सबैमा
झलललल बलिरहेछ...
धन्यबाद भगवान धन्यबाद सहयोगी
हातहरु 🙏🇳🇵🙏
विपद्मा सहारा, पीडामा मलम र निराशामा आशा चौधरी फाउन्डेसनको सेवा केवल राहत होइन, मानवताको उदाहरण हो।रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारको दुःखमा समुदायमै पुगेर साथ दिनु सच्चा सामाजिक उत्तरदायित्वको परिचय हो।
सफलता आफू उठ्नु मात्र होइन, अरूलाई पनि उठाउनु हो।#ChaudharyFoundation
#WATCH | Kathmandu: Nepal Flash Floods | Binod Chaudhary, former Member of Parliament, Nepalese billionaire businessman, and Chairman and President of the Chaudhary Group, says, "My immediate reaction was of absolute shock and immense sadness. Nepal, as you rightly pointed out, have gone through many natural disasters and calamities in the past, ranging from 2015 to COVID, and even same area, last year, which saw a lot of damage. But this time, within minutes, we saw that villages got washed away, thousands and thousands of people got affected. Bridges collapsed, and we did not even know where it's going to end, when it's going to stop. It is a disaster of a scale which nobody was prepared for, and particularly connecting China. I would like to assume, knowing the capabilities of China in terms of building sound and well-designed infrastructure, if this can happen through that, you can imagine the magnitude of the entire episode and its impact."
मानवताको कुनै सीमा हुँदैन।
नेपालको विपत्तिले सीमाना चिन्दैन, पीडाले मानवताको मन छुन्छ। बाढी–पहिरोपीडित परिवारका लागि घर बनाउने सोनू सूदको पहल केवल सहयोग होइन, मानवताको सुन्दर उदाहरण हो।
दुःखमा हात थाप्ने होइन, हात समातेर उठाऔँ। 🙏🇳🇵😭