राजनीति पदका लागि होइन, पुस्तौँको भविष्य बदल्ने संकल्पका लागि हो। ❤️
समृद्धि, रोजगारी र आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने नेतृत्व आजको आवश्यकता हो।
सपना ठूलो, संकल्प अटल र कर्म निरन्तर रहोस्,,समृद्ध नेपाल निर्माणको यात्रा अघि बढोस्। 🇳🇵🙏
#BinodChaudhary#MadeInNepal
It was a pleasure speaking at the U.S.–Nepal Commercial Diplomacy Business Keynote Series at the American Embassy. Glad to share some of my experiences and perspectives on business, entrepreneurship, and strengthening economic ties between Nepal and the United States. @USEmbassyNepal
“टाउको उठाएर म नेपाली हुँ भनेर गर्व गर्न सक्ने दिनका लागि संघर्ष गरिरहेका छौँ।” 🇳🇵
सपना केवल आफ्ना लागि होइन, देशको पहिचान र पुस्ताको भविष्यका लागि देखौँ।
आजको संघर्ष नै भोलिको समृद्ध नेपालको आधार बन्नेछ। ❤️🇳🇵
#ProudNepali#Nepal#BinodChaudhary#Business
A wonderful evening in Siliguri with the Indian Chamber of Commerce, North Bengal Chapter, exchanging thoughts with entrepreneurs and business leaders on leadership, resilience, and building global ambitions from local roots.
It was particularly special to launch Made in Nepal and interact with readers during the book signing. These conversations always remind me that entrepreneurship is not defined by where you begin, but by how far you are willing to think, build and go.
Thank you to the ICC North Bengal Chapter for the warm hospitality and to everyone who joined us. I truly enjoyed the conversations and the entrepreneurial energy in the room.
#MadeInNepal #Siliguri #Entrepreneurship #Leadership #IndiaNepal
Productive discussions at CNI with the IBN CEO and her team, fellow industry leaders, and members of the NRN community on the legal reforms needed to unlock investment, entrepreneurship, and private-sector growth in Nepal.
For Nepal to move faster, our laws and institutions must enable enterprise—not slow it down.
A pleasure meeting Hon. Minister for Youth, Labour and Employment Ramji Yadav. Encouraging to see young, energetic and forward-looking leadership committed to making a meaningful difference. It was also my first visit to the Ministry—one whose mandate is deeply relevant to the work we do and the future we want to help build.
सच्चा सफलता त्यतिबेला सुन्दर हुन्छ, जब त्यसको उज्यालो अरूको जीवनसम्म पुग्छ।निर्वाण चौधरी ज्युको यो मानवीय सहयोगले राहत मात्र होइन, आशा र मानवतामाथिको विश्वास पनि जगाएको छ। 🙏
यस्तो कर्मप्रति हृदयदेखि नमन। 🇳🇵❤️
#NirvanaChaudhary#ChaudharyFoundation#Humanity
नेपालको भविष्य अब सडक र सुरुङमा मात्र होइन, आकाशमा पनि उड्नेछ। 🇳🇵✈️
निर्वाण चौधरी ज्यूको eVTOL सम्बन्धी दूरदृष्टिले दुर्गम नेपाललाई जोड्ने, विपद्मा जीवन बचाउने र पर्यटनलाई नयाँ उचाइ दिने सम्भावना बोकेको छ।
आजको सोच,भोलिको उडान नयाँ नेपालको आकाश।
#NirvanaChaudhary#Binodchaudhary
A pleasure meeting and spending time with Wang Chuanfu, the visionary Founder, Chairman and CEO of BYD, at the company’s global headquarters in Shenzhen. Inspiring to exchange perspectives with the leader behind one of the world’s most transformative technology and mobility companies. @BinodKChaudhary@BYDCompany@BYDGlobal
Been closely following eVTOL technology for years, and the time is right for South Asia—especially Nepal. Recent floods have shown its potential for rescue, emergency delivery and connectivity, while our terrain makes it ideal for tourism.
We’re working with leading eVTOL companies to bring this future to Nepal.
Safer. Cleaner. More accessible. Lower cost. The future of mobility is airborne.
धर्ती झैं धैर्यता तिम्रो, आकाश झैं छ विशाल मन,
हरेक चुनौतीलाई तोड्दै, अघि बढ्छ तिम्रो जीवन।
ऐनाको त्यो प्रतिबिम्बले भन्छ, तिम्रो वास्तविक कथा,
तिमी आफैंमा सुन्दर र पूर्ण छौ, बुझिराख यो नै सर्वथा।
जीवन एउटा यात्रा हो, प्रतिस्पर्धा होइन।
सकारात्मक सोच, इमानदार कर्म र राम्रो व्यवहारले नै जीवन सुन्दर बन्छ।
मुस्कान बाँडौं, सम्मान दिऔँ, प्रेम फैलाऔँ। 🙏
आज कयौँ नेपाली गाँस, बास र कपासको अभावमा छन्। महाविपत्तिको पीडा र भोलिको त्रासबीच हामी सबैको सानो सहयोग कसैको जीवनको ठूलो आशा बन्न सक्छ। 😭विपत्तिमा साथ दिऔँ, मानवता बचाऔँ
चौधरी फाउन्डेसन,परिवार तथा सम्पूर्ण सहयोगी हातप्रति उच्च सम्मान। 🙏
एकताको शक्ति नै नेपालको शक्ति हो। 🇳🇵
विपद्को घडीमा भाषण होइन, साथ चाहिन्छ। रसुवा र नुवाकोटका बाढीपीडित परिवारको आँगनमै पुगेर चौधरी फाउन्डेसनले दिएको सहयोगले यही सन्देश दिएको छ,मानवता त्यही हो, जहाँ दुःखमा साथ र संकटमा भरोसा बनिन्छ। 🙏
#ChaudharyFoundation#Humanity
विपत्तिमा राहत केवल सामग्री होइन, आशा र भरोसाको हात हो।
पीडितको दुःखलाई आफ्नै दुःख सम्झिँदै चौधरी फाउन्डेसन तेस्रो चरणको राहतसहित साथमा छ र भोलिका दिनमा पनि सँगै रहने प्रतिबद्धतासहित।
सेवा नै मानवताको सबैभन्दा सुन्दर परिचय हो।
#ChaudharyFoundation#Humanity