सेवामा समर्पण, समाजको समृद्धि र राष्ट्रप्रति जिम्मेवार नेतृत्व—यही संकल्पसहित अघि बढ्दै।
परिवर्तनका लागि स्पष्ट सोच, परिणामका लागि दृढ अठोट।
विनोद चौधरीज्यूलाई साथ दिऔँ, समृद्धिको यात्रामा हातेमालो गरौँ।
#BinodChaudhary#जिम्मेवार_नेतृत्व#समृद्ध_नेपाल#voteforbinodchaudhary
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा सामाजिक ब्यक्तित्व विनोद चौधरी ज्यु,सर्वसम्मत चयन भएका छन्।
#Binodchaudhary
It was a pleasure speaking at the U.S.–Nepal Commercial Diplomacy Business Keynote Series at the American Embassy. Glad to share some of my experiences and perspectives on business, entrepreneurship, and strengthening economic ties between Nepal and the United States. @USEmbassyNepal
A pleasure meeting Hon. Minister for Youth, Labour and Employment Ramji Yadav. Encouraging to see young, energetic and forward-looking leadership committed to making a meaningful difference. It was also my first visit to the Ministry—one whose mandate is deeply relevant to the work we do and the future we want to help build.
Great to meet Yon Wui Ng, Founder & CEO of TCab Tech, in Shanghai, and see firsthand the future of passenger air mobility.
TCab is developing an eVTOL solution that has the potential to offer a safer, quieter, more comfortable and significantly more cost-effective alternative to conventional helicopters, particularly for challenging terrain.
With passenger operations expected to begin in markets such as Malaysia and the UAE, the opportunity for Nepal is compelling.
Nepal moved fast in embracing electric mobility on the ground. Now it is time to take that same leap into the skies. With our mountains, remote communities and challenging geography, Nepal can become an early adopter and a global showcase for next-generation air mobility.
Safer. Cleaner. More accessible. Lower cost. The future of mobility is not only electric—it is airborne.
विश्व विद्युतीय मोबिलिटीको भविष्य कोरिरहेका Wang Chuanfu ज्यूका साथ शेन्जेनस्थित BYD मुख्यालयमा विनोद चौधरी ज्यूको विशेष भेटघाट,
नवप्रवर्तन, हरित ऊर्जा र दिगो यातायातबारेको यो संवाद नेपालमा नयाँ प्रविधि र हरित भविष्यका सम्भावनातर्फ महत्वपूर्ण कदम हो।
#BYD#ElectricMobility
A pleasure meeting and spending time with Wang Chuanfu, the visionary Founder, Chairman and CEO of BYD, at the company’s global headquarters in Shenzhen. Inspiring to exchange perspectives with the leader behind one of the world’s most transformative technology and mobility companies. @BinodKChaudhary@BYDCompany@BYDGlobal
धर्ती झैं धैर्यता तिम्रो, आकाश झैं छ विशाल मन,
हरेक चुनौतीलाई तोड्दै, अघि बढ्छ तिम्रो जीवन।
ऐनाको त्यो प्रतिबिम्बले भन्छ, तिम्रो वास्तविक कथा,
तिमी आफैंमा सुन्दर र पूर्ण छौ, बुझिराख यो नै सर्वथा।
बाढीले प्रभावित त्रिभुवन त्रिशूली विद्यालयका विद्यार्थीको भविष्य फेरि उज्यालो बनाउने यात्रामा चौधरी फाउन्डेसनको साथ मन छुने छ। फर्निचर, डिजिटल बोर्ड, ल्यापटप, ब्याग र स्टेशनरीसँगै शिक्षक तालिम र विद्यार्थीको समग्र विकासमा सहयोग,यो सामानको सहयोगभन्दा धेरै ठूलो कुरा हो।
विपत्तिमा राहत केवल सामग्री होइन, आशा र मानवताको हात हो।
यही कठिन घडीमा पीडितको दुःखलाई आफ्नै दुःख सम्झिँदै चौधरी फाउन्डेसनले तेस्रो चरणको राहतमार्फत साथ दिएको छ र आगामी दिनमा पनि सँगै रहने प्रतिबद्धता जनाएको छ।
सेवा नै मानवताको सबैभन्दा सुन्दर परिचय हो। #ChaudharyFoundation
मानवतावाद जिन्दावाद 🙏🇳🇵
विपत्तिले उजाडिएका परिवारको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। यस्तो दुःखद् घडीमा चौधरी फाउन्डेसन र नबिल बैंकको रु. १७ करोड राहत सहयोग मानवताको प्रेरणादायी उदाहरण बनेको छ। ❤️
विनोद चौधरीज्यूप्रति हार्दिक नमन।
विपद्मा एकजुट बनौँ, आँसु पुछौँ, आशा जगाऔँ। 🇳🇵🙏