क्रीकेटको छक्कामा गुल्सनले बल लाई माथी बादल छुने हिसाबले उठाए जस्तै बजारमा सुनको भाउ यसरीनै ह्वातै माथी उठ्दै जादा कुनै दिन पत्रीकामा बर्गीकृत बिज्ञापन आउनेछ - "सुन नदिने -नलिने सर्तमा बिहे गर्न इक्छुक बर-बधुहरुले सम्पर्क गर्नु होला।🤣
@Nepalipost सरकार गठनमा सहमति
- संसद बिघटन
- सुशीला कार्की प्रधानमन्त्री
- कुलमान घिसिङ, ओमप्रकाश अर्याल, बालानन्द शर्मा लगायत मन्त्री बन्ने लिस्टमा ।
- अहिले ८.३० मा सपथ ।
#NewGovernment#nepal
देशनै बिरामी भएको बेला मुटुकै डाक्टर खेदेछन.........!
मुलुकलाई अब "रामगढ के शोले" नै बनाएर छाड्ने भए!
शाम्बापो कता छ्न? अरे ओ शाम्बा ! कित्ने खोका पाउपर चढाया रे ससुर्वा ने रे? सोध्न मन थियो?😀