====मुक्तक====
तपाईं भन्दा मपाइ बढी चल्छ यहाँ !
एउटाको प्रगतिमा अर्को जल्छ यहाँ !!
फेक हरुको बिकृती यति बढ्न थाल्यो,,
भाइले नै केटि बनी दाइलाइ छल्छ यहाँ !!
रविले आफ्नो राजनैतिक जीवनमा तत्कालीन शासक,पुराना दल,पत्रकार,ठूला मिडियाकाे चरम हेपाइ,अपमान सहे।
राज्य सत्ताकाे दुरुपयोग गरेर
कालकाेठरीमा शासकहरूले
थुने पनि उनी गलेनन्।
जति गर्दा नि नसिद्धिएका रवि लामिछाने
आज देशकै सर्वोच्च नेता भएका छन्।
उनले दिल्ली टेक्दा आज जे देखियो..
KNOW BJP पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ।
BJP–RSP बीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो।
माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो।
@hamrorabi@party_swatantra
चुपचाप : १०० दिनमा १० हजार निर्णय !
५० दिनमै करिब ५ हजार दुरगामी निर्णय गर्न सफल बालेन सरकारले अबको ५० दिनमा थप मुलुक र जनताको हितका लागि थप ५ हजार निर्णय लिनुपर्छ।
यसरी नै ५ वर्ष क्रम भंगता हुनुपर्छ
यो सरकारले बाेलेर होइन गरेरै देखाओस्।
जनता सधैं सरकारकाे कामकाे साथमा हुनेछन्।
जिन्दगी बगिरहन्छ, अनि बगेको जिन्दगी थाम्नको लागि हामी तस्वीरहरुको सहारा लिन्छम् । तस्वीरहरुमा सबथोक स्थिर रहन्छ । मुस्कानलाई आउनेवाला दुखको कुनै परवाह हुँदैन न त आँशुलाई आउनेवाला खुसीको कुनै भरोसा । 🍀