@sasmitp ज्यु, त्रिभुवन विश्वविद्यालयले 90 दिन भित्र जुनै संन्क���यको पनि नतिजा निकाल्ने भनेर भनेको थियो। गत फाल्गुन 5 गते हाम्रो MBS 2nd semester को परिक्षा सकियो। अनि आज ट्याक्कै ९० दिन पूरा भएको छ। नतिजाको लागि हामिले अझै कति दिन पर्खनु पर्छ?
Sandeep Lamichhane sends best wishes messages to his teammates & says, " All the best team for the exciting journey ahead. Give best & make all Nepalese around world proud."
Pic. Sajanslamichhane6/ CAN