गृहमन्त्रीले खान लागेको अम्लेटमा काडा भेटिदा ३ लाख जरिवाना तिराउनु भो त्यो ठिक छ ,तर होल्डिङ सेन्टरमा राखिएको सुकुम्बासी हरुको खानामा त किरा नै भेटियो ,भनेपछि अब सरकार लाई कत्ती जरिवाना तिराउने हो? #followerseveryone
रवि लामिछानेले यसरी अल्गोरिदम बनाउने रहेछ । बालेनको स्टाइल पनि यही हो । नटवरलालको मोडस ओपेरन्डी यही रहेछ । यो कुरा मैले पनि धेरै पहिलेदेखि भन्दै आएको छु ।