विशेष महाधिवेशनबाट आएका भनिएका गगन थापा जसरी असफल सावित भए, त्यसरी नै स्वघोषित चुनावी कमाण्डरका रुपमा शर्मा पनि पूर्णतह असफल र अयोग्य सावित भइसकेका छन्। https://t.co/ABErptnv56
जनमतलाई विदेशी हस्तक्षेप र षडयन्त्र भनेर आरोप लगाउनु पागलपन हो, जनमत स्वीकार्नु को विकल्प छैन। शुभकामना बालेन जी।
हामी जनविरोधी नीति विरुद्ध आवाज उठाइरहन्छौ, असली प्रतिपक्षी हामी जनता हौं।