@thapagk के पाटि पाटि भन्नु हुन्छ तपाइ? हैसियत नै छैन तपाइको पाटि भित्र युवा नेता भन्दा भन्दै 70 पुग्न लाग्नु भयो आज सम्म कुनै गतिल�� छाप छोड्न सक्या हैन !सम्भावना !बोकेको नेता भनेर के गर्नु आज सम्म पनि कुनै गतिलो काम गर्न सक्या हैन ! तेसैले थापा जि अब बिचार गर्नुस है