@ManaviPaudel@party_swatantra यस्तै यस्तै कुराको विरोध गरेर माथी पुगिन्छ भने ठिकै छ यो कसैको व्यक्तिगत जीवन हो त्यो नि चुनाव अगाडि गर्नुभएको रहेछ व्यक्तिगत जीवनप्रती धेरै चासो रा��िरहन आवश्यक छैन भन्ने ठान्दछु म चाहिँ
मन्त्रीले नै ठेगेदारको खुट्टा पो भच्दिनु भने त।
अनि अब देश नबनेर सुख छ त ?
बोलिमा लगाम लगाउनुस @SunilLamsal5 , पदको गरिमा राख्नुस , यस्तो गुण्डाशैलीमा बोल्न ��ुट छैन। गल्ति गरेको भए कानुनी कार्वाही गर्नुस।
कत्ती न मानव अधिकार आयोगले पहिले पहिले काम गरे जस्तो ! चैत्र १५ गते मान्छे मारिदा, EPS लफडामा युवा मारिदाँ, काङ्ग्रेस नेताले भुङ्रोमा मान्छे हाल्दा, ओलीको हलीले बच्चीलाई दिनदहाडै ठक्कर दिएर भाग्दा मानव अधिकार आयोग कहाँ ���ियो ?
पत्रकार यो हद सम्मको नीच, अपराधी हुन्छ किशोर श्रेष्ठलाई हेरे पुग्छ । आज पूरा मिडिया किशोर श्रेष्ठको बचाउमा उत्रेको छ ।
रातो कलमले नायिकाको हत्या गरेर पत्रकारीता जगतको बड़े भाई बनेको किशोर श्रेष्ठलाई पुनः छानबिन गरी कारबाही गरिनु पर्छ ।
पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति
- धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र
-कांग्रेसी नेता अनि कार्यकर्ताले देश चाहिँ लुटेकै हुन।😮