हामी श्रोत सम्पन्न राष्ट्र हौं
हाम्रो समस्या अर्थतन्त्रमा होईन
शासनतन्त्रमा छ
जबसम्म शासनतन्त्र स्वावलम्बी स्वाधीन र नागरिकको अधिनमा आउदैन
अर्थतन्त्रका जस्तोसुकै उत्कृष्ट मोडेल पनि सफल हुन सक्दैन
सरकारले समयमा खोप आपूर्ति नगर्दा र भ्याक्सिन कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ । गत शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक व्यक्तिको उपचारका क्रममा मृत्यु भयो ।
He is just a good orator nothing more. आफू जन्मिनु भन्दा अघि २०१८ को घटना सम्झेछ्न तर हिजोअस्ती २०८२ भदौ २३ मा आफ्नै सरकारले गोलि ठोकेर बच्चाहरु ढालेको देखेनन ? कुन नैतिक हैसियतले बोल्न सकेका हुन यिनिहरु ?
Dalit women head is shaven for not participating in pre nocta “a tradition where high class Hindu male takes virginity of the female before marriage”
She will be chained and have to walk around the town bald 😳
सत्ताशक्ति पावरको आडमा जब देशका विभिन्न संवैधानिक संस्था,सुरक्षा निकायहरू कठपुतली बन्छन् त्यो देशका आम नागरिकको जिवन यापन कस्तो होला कल्पना गरेर हेरौं त?कानुनभन्दा माथि सत्ता? चितवनमा दिनमा१०,१२पटक जाने लाईन दु��� दिनदेखि गएको छैन बुझ्नु भोनी note यो कसैप्रति लक्षित होईन जिज्ञासा!
यो सडकबाट कस्ता कस्ता स्वारी चल्���न् भन्ने पनि थाहा नभएको हो संबन्धित निकायलाई यो गेट बनाउदा ख्याल गर्नुपर्ने होइन या बोल्न नसकेको कि चापलुसी हो ? रास्वपाका कार्यकर्ताले जे गर्दा पनि हुने हो ? देश भन्दा माथी पार्टी ??
पूर्व पश्चिम राजमार्गकाे टिकाैली जंगलमा बनाईएकाे रास्वपाकाे स्वागत गेटबाट पाँच ठूला भारतीय गाडी नछिरेपछि ती गाडीहरू फिर्ता गरी रत्ननगर- १० काे निपनीमा पर्ने सडक छेउमा राेक्न लगाईएकाे छ । गाडी चालकका अनुसार रास्वपाकाे महाधिवेशन सकिए पश्चात् ३ दिन पछि मात्रै गाडीलाई जंगल प्रवेश गर्नदिनेछ । ती गाडीहरू चितवनकाे कुरीनटारमा रहेकाे बाह्रसिंगे बि'यर फ्याक्ट्रिका लागि बि'यर संकल गर्ने ठूला ट्याङ्करहरू लाेडगरी भारतबाट नेपाल ल्याएका हुन् ।
साभारः लगातार नेपाल
आज एकजना एमाले निकटबाट सुनेको नागरिकता डेढ घण्टा र passport २/३ दिनमा हात लागेको भन्दै विगतमा कमि कमजोरी भएको स्वीकारे । अरु २/४ जनाले पनि अहिले सेवा लिन धेरै सहज भएको कर्मचारीको व्यबहार राम्रो भएको कुरा सुनाए । राम्रो पक्ष ।।
I would only remind the Iranians that one must never underestimate the Anglo-American-Israeli talent for ruthless treachery. They've never been very accomplished at big league war, but they will swiftly slit your throat if you drop your guard.
यदि सुशासनमा विश्वास गर्छौ�� भने राज्य विधि पद्धति अनुसार चल्नुपर्छ । जे भयो नियमसंगत भएको हो भने आपत्तिको कुरा भएन तर यदि विधि पद्धतिको धज्जी उडाइएको हो भने रज्य संचालन कसरी भइरहेको छ त्यति बुझ्न हामी सक्ष�� नै छौं होला
"सोमबार प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियारका सबै पदाधिकारी र अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, उनीहरूलाई झन्डै ९ घन्टा बन्धकझैं राखे र आफूहरूले चाहे अनुसार कदम चाल्न बाध्य बनाए..."
https://t.co/xb2KsgDoMR