सुकुम्बासी बस्तीमा किन डोजर लगाएर खाली गरे भनेको त्यो सबै जग्गा भारतको सिमाना मिचेर अतिक्रमण गरिएको रहेछ अब त्यो सबै भारतलाई फिर्ता गर्ने रे आज प्रधानमन्त्रीले भनेको
२५७०औं बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना*
भगवान ग���तम बुद्धको शान्ति, अहिंसा र करुणाको सन्देश हाम्रो जीवनमा सदा रहोस्। साथै श्रमको सम्मान गर्दै सम्पूर्ण श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
॥ बुद्धं शरणं गच्छामि ॥
॥ श्रमको सम्मान, समृद्धिको आधार
गाडीको श्रोत खोजियो भनेर रिसाउनुहुन्न । बालेनलाई पनि भ्रष्ट बन्न नदिनको लागि प्रश्न आवश्यक छ । भलै बालेन केही बोल्दैन ।
आजको बालेनको जस्तै क्रेज, ६२-६३ ताका प्रचन्डको थियो । ७२ ताका खड्गप्रसादको थियो । अहिले ८२ मा बालेन को क्रेज छ । यस्ता कुरा नौला होईनन । copy Keki Adhikari
कोहि विष पिउँछु रे, कोहि वरिष्ठ उपसभापति भएर पनि दलमा छैन रे, कोहि अम्रिका गएपछि मन्त्री छाड्छु रे, उता जेलबाट भागेर हिडेकालाई अर्घाखाँचीबाट टिकट रे! My lord नयाँ नेपाल चुनाव अघि नै देखिन्छ कि क्या हो ? नयाँ पुराना सबैलाई भनेको हो आफ्नो सुविधा अनुसार मिलाएर नबुझ्नु होला।
अब यतैबाट विजया दशमी, दिपावली, छट, ठुली एकासी, माघे सक्रान्ती, होलि र नयाँ वर्षको सबैमा शुभकामना
पछि फोन गरेर सबैलाई भन्न सकिन्न त्यसैले आज सामाजिक संजाललाई भरपुर सदुपयोग गर्ने निर्णय गरि��ो
अन्त्यमा सबैलाई आउदै गरेका जन्मदिनको पनि शुभकामना
एउटी गर्भवती महिलालाई अस्पताल पुग्नसम्म यति धेरै सास्ती भोग्नुपर्ने अवस्था छ भने, अर्कोतर्फ नेपालले चमत्कारी विकास गरेको दाबी गर्नेहरू सामाजिक सञ्जालमा प्र��स्तै देखिन्छन्।