Respect and Love all.don't ask My personal matters. No one bad/Be positive. No DM👊 humanity is your introduction. Google will translate yours language.
'जसको फोटो खिचेको हो, उहाँसँग अनुमति लिएका छौं। उहाँले डिलिट गर नभनेसम्म हामी गर्दैनौं,' मैले भनेँ।
कुनै हालतमा फोटो मेट्दिनँ भन्ने अडान लिएपछि उनीहरूले 'थप फोटो नखिच्नू' भने। https://t.co/caBlAoTKLu
हामीले केही फोटो खिचेका मात्र के थियौं, त्यही बेला काठमाडौं महानगरका केही नगर प्रहरी आएर 'होल्डिङ सेन्टरभित्र फोटो खिच्न पाइँदैन' भने।
अचम्म छ,
न पेटभरी खान दिइएको छ, न बस्ने राम्रो व्यवस्था छ। पानी पसेर रातभर अनिँद्रो छन्। उक्त दृश्य देखाउन नपाइने रे
हैट,
लाज लाग्यो जस्तो छ