तिमी बिना अधुरो
भयो मेरो जिबन
तिमी बिना अपुरो
भयो हाम्रो मिलन !!!!!
तिम्रो साथ नभएर
अधुरो भयो माया
तिमी बिना अफुरो भयो
हामी दुईको छायाँ !!!!
😭😭😭😭😢😢😢😢
बिन्ति छ🙏🙏🙏
आईदेउ एकफेर ब्यर्थ
भयो मेरो जिबन !!!!
😢😢😢😢
#कान्छो#hancymanche#gyanimanche
हिमालझै हाँसिरहनु तिमीलाई मुस्कान सुहाउँछ,
सजाई राख्नु सँधै शिरमा स्वाभिमान सुहाउँछ,
मरेर लानु के नै छ र यो एकबारको जिन्दगीमा,
बेचेर कहिल्यै नखानु मान्छेलाई ईमान सुहाउँछ ।|
🙂🙂
😌😊
आज बिरामी भएर हस्पिटल गएको ड���क्टरले चेक गरेर नर्ससङ्ग जाउ भन्यो ।मत सोजो मान्छे नर्सले मान्छिन त भने।डाक्टरले पनि अ मान्छिन भन्यो।म चाहिँ नर्सको हात छोपेर जाम के भन्ने लाएको थिए।उस्ले पो मेरो हात पो तान्छे।मन मनै खुसी भएको थिए।उस्ले तनेर त इन्जेक्सन पो दिन्छे।
ठाउको ठाउ बिहोश💆♂️💆
फेरि अर्को उज्यालो हुने आशमा निदाउन
तयार भएर बसेका अनेकन चिसा परेलीहरु भित्र कैद हुने गरेका सपनाहरु पनि कुनै एउटा अव���रको खोजीमा भौतारी रहेछन प्रिय,यि उज्यालो अनि अध्यारोको चक्रव्युमा सम्पुर्ण दुनिया कहाली लाग्दो समयको सामना गर्दै छन!धन्न कतै तिम्रा यादहरु छन र त चलेका छन जिन्दगी