खरानीमा सम्बृद्धि खोज्ने कथित जेन-जीहरू त्यही खरानी बटुलेर निधारमा लगाउन जानू ! बुद्धि, विवेक सबै गुमाएर इतिहास मेटाएको कलंकित पुस्तालाई खरानी बाहेक केही पनि प्राप्त भएको छैन !😴
मान्छेको नेचर र सिग्नेचर कहिलयै बदलिदैन भन्ने सुनेको थिए तर यो गलत रैछ जब सिग्नेचर गर्ने औलामा चोट अनि मनमा ठेस लागछ तब दुबै change गनुपर्ने रैछ😔 #शुभप्रभात🙏❤️🩹❤️🩹