नेपालमा लामीछाने–थापा दल निर्माण गरे हुन्छ।
लामीछाने–थापा दलमा बगाले थापा सभापति हुन मिल्दैन!
रुखको महिमाको दुरुपयोग भएपछि “रुखप्रति नै घृणा बढ्यो” नयाँ पार्टी खोलौँ भाइ भन्ने मेरो सुझाव उसले मानेन।
अन्तिम समयसम्म पनि झुट नबोलेको भए हुन्थ्यो, भाईले। तर कर्म नै त्यस्तै रहेछ।
मेरो हजुरआमा लामिछानेकी छोरी हुनुहुन्थ्यो। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका मुख्य सल्लाहकार दुल्लभ लामिछाने- घुमाउने घर पौवा तान्द्राङकी हुनुहुन्थ्यो।
लामा, लामिछाने, घुन्ने र घुन्तामे गरी गुरुङका चार थर हुन्छन्।
लामिछाने, बगाले र थापाहरूको पनि आ–आफ्नै वंश तथा वर्गीकरण हुन्छ।
हामी ज्ञवाली, भण्डारी, अधिकारी र बजगाईं हौँ।
हाम्रो उद्गम नाम भट्ट रहेछ। अन्यथा नहोस् भन्ने हेतुले नेपाली पौराणिक तथा ऐतिहासिक नामहरूको उल्लेख गरेको हुँ।
Baseless allegations and propaganda should not be used as tools to damage someone’s political reputation. If you genuinely believe there is evidence, proceed through the government-led committee and establish the facts. Otherwise, stop repeating unsubstantiated speculations.
“आज सुशासनको भाषण दिनेले पहिले आफ्नो स्वास्थ्यमन्त्री हुँदाको नियुक्ति, सिफारिस र ठेक्काको हिसाब जनतालाई दिनुपर्दैन?
नयाँ पार्टीका सभापति स्वास्थ्यमन्त्री हुँदा BPKIHS का उपकुलपति डा. राजकुमार रौनियार नियुक्ति प्रकरणमा घुसको आरोप सार्वजनिक भएको थियो। पछि त्यही प्रतिष्ठानमा भवन निर्माण ठेक्कामा कमिसन प्रकरणसमेत बाहिरियो।अरूलाई प्रश्न गर्नुअघि आफ्नै कार्यकालको हिसाब दिनुहोस्!” - माननीय डा अमरेश कुमार सिंह ( @Amreshjnu )
Mr. Bajgain, if you have any evidence of power being transferred to Mr. Gagan Thapa, present it and prove your claims. If you have no evidence, stop spreading baseless allegations. Nobody believes you, and you have lost people’s trust. Enough is enough!
मेट्रो को न त प्रविधिको अध्ययन ,अनुभव ,न त संचालन संभार को ज्ञान अनुभव, न त आर्थिक विश्लेषण, न त काठमाडौं र वरपरी निर्मल जिवनयापन गर्न आवस्यक पानी र सरफाई को उपलब्धता, न त बेकल्पिक साथन को आंकलन, बस छ त बस मेट्रो को रुटकोनक्सा र चढेकोअनुभव "मेट्रो अभियानी!" सम्बुद्धी मिलोस्!!
उच्च ओहदामा रहेका व्यक्ति, राजनीतिज्ञ वा सरकारी अधिकारी कोही पनि कानुनभन्दा माथि हुनुहुँदैन। निष्पक्षता, जवाफदेहिता र न्याय सुनिश्चित गर्न कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। कानुनको सर्वोच्चता कायम रहनुपर्छ र न्याय गर्दा कसैप्रति पनि पक्षपात वा भेदभाव हुनुहुँदैन।
@PM_nepal_ तीनवटा गम्भीर प्रश्नको स्पष्ट जवाफ आवश्यक छ।
१. प्रहरीलाई मिडिया हाउसमा प्रवेश गर्न कसले आदेश दियो?
२. मरीन डाइभर्सन परियोजना: टेन्डर किन रद्द गरियो, र त्यस निर्णयको जिम्मेवार को हो?
३. प्रदर्शनकारीमाथि गोली चलाउन कसले आदेश दियो ?
मिडिया हाउसमा प्रहरी छिरेर प्रमाण खोजेको भन्दै बचाउ गर्नु विडम्बनापूर्ण छ, जब कि मुख्य प्रश्न कानुनी अनुमति र प्रक्रियाको हो। जवाफदेहिता भनेको कानुनी प्रक्रिया पालना गर्नु र आरोप लगाउनुअघि ठोस प्रमाण हुनु हो। मिडिया होस् वा सत्तामा बसेका व्यक्ति, कोही पनि कानुनभन्दा माथि छैन।
Credible sources must be protected but made available to authorities when necessary. Press freedom doesn't mean to write baseless news to hamper someone image. Government must act fairly protecting both justice and press freedom.
समाचार:- सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
म :- खेलाडीलाई खेलेर जिविकोपार्जन गर्ने अवस्थामा लैजान सकेको छैन, खेललाई वैज्ञानिक बनाउन सकेको छैन, खेलाडीलाई निशुल्क शिक्षा पनि दिन सकेको छैन अनि आउछन् रंगशाला बनाउने भन्दै। तिमरू र पहिलेकामा कुनै भिन्नता छैन।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका गगन थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
तपाईंको नेतृत्वमा पार्टीको एकता र आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै जनविश्वासलाई देशको समृद्धि र नागरिकको उज्ज्वल भविष्यमा रूपान्तरण गर्न सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जय नेपाल!!!
३ लाखको बाइकमा हुइँकिन्छ, १ लाख को म्याक बुक चलाउँछ, १ लाख ५० हजारको आईफोनबाट देशको अर्थतन्त्र, देश बिकास राजनीतिको ज्ञान बाँड्दै हिँड्छ तर तलव भने महिनाको २० हजार मात्र छ ।
समस्या गरिब हुनु होइन।समस्या यस्तो अर्थतन्त्र हो, जहाँ उत्पादनभन्दा उपभोग ठूलो, आम्दानीभन्दा देखावटी ठूलो र श्रमभन्दा स्टाटस ठूलो भएको छ।
राजनीतिज्ञहरू रोजगारी सिर्जना गर्ने भाषण गर्छन्,बजारले किस्तामा सपना बेचिरहेको छ,
र युवा पुस्ता ऋणमा भविष्य किन्दैछन।
देश धनी भएको होइन, किस्ताको संस्कृति धनी भएको हो।अनि हामी भन्छौँ, देश किन बनेन?
देश कसरी बन्छ?जहाँ २० हजार कमाउने नागरिकले ४–५ लाखको जीवनशैली बाँच्नुपर्ने सामाजिक दबाब महसुस गर्छ, त्यहाँ समस्या केवल सरकारमा होइन हाम्रो आर्थिक संस्कृति र प्राथमिकतामा पनि छ।