The World’s Most Valuable Soccer Teams 2026
On average, the 30 teams are worth $2.9 billion, a 21% increase from 2025’s record $2.4 billion.
Read more: https://t.co/6hwjpr03i6
विधुतमा लगाइएको थप कर र बजेटमा भएका अन्य अस्वभाविक प्रावधानका विषयमा भैरहेको विवादलाई प्रधानमन्त्रीको सिमाना सम्बन्धी विवादास्पद भनाइले ठ्याक्कै डाइभर्ट गराइयो। अब यो विषयलाई रवि लामिछानेको भारत भ्रमणले डाइभर्ट गराउने होलान् झ्यासहरुले।
Nepal have already achieved so much at international level, but their journey is only just commencing as they set their sights on the road ahead 🏏
Courtesy @CricketNep and @SkyCricket 🙌
https://t.co/0O5ciDzCi0
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
प्रधानमन्त्रीले आज संसदमा बोलेको कुरा जिब्रो चिप्लिंएको, असावधानीबस बोलेको वा सामान्य दुर्घटना होइन। आजको नेपाली राजनीतिको एउटा स्वाभाविक परिणाम हो यो। यसका “Repercussions” आउदै जानेछन र भविश्यमा देखिनेछ । यसलाई सामान्य भूल नसम्झौं।
यो कस्तो दिन देख्नु पर्यो, बेलुन ले यति गाह्रो बनाइसक्यो कि एमाले काँग्रेसका नेता बोल्दा नी विद्वान नै हुन क्या हो जस्तो लागिसक्न लाग्यो 😂
Bar so low 😭
विष्णु पोखरेलको विचार :
- संसद्को रोस्ट्रममा उभिएर ‘हामीले पनि भारतको भूमि मिचेका छौं’ भन्नु कुनै सामान्य ‘जिब्रो चिप्लिएको’ घटना होइन; यो कूटनीतिक मर्यादा, भूराजनीतिक संवेदनशीलता र नेपालको सम्प्रभुतामाथिको ठाडो प्रहार हो।
#onlinekhabar#Balenshah#NepalIndiaBorder
https://t.co/PuFg2YcWU3
PM Balen Shah deserves congratulation for accepting boldly that India-Nepal border issue is not onesided. Nepal is sitting on Indian territory in Susta resulting from the change in the course of the river. His efforts to internationalize it will however, prove counterproductive.
Come and visit London’s Home of Trophies. 🏆
Book your Stadium Tour at Stamford Bridge now. ⭐️⭐Come and visit London’s Home of Trophies. 🏆

Book your Stadium Tour at Stamford Bridge now. ⭐️⭐️