अरु त त्यस्तै हो,
यो राजनैतिक उथलपुथलको चेपमा परेर अक्सिजन सिलिण्डर, एम्बुलेन्स, भेन्टिलेटर, आइसियू बेड र खोपहरु चाहिँ नचेपिउन्, एक एक ज्यानले फेर्ने सास नथुनिउन् !
कति स्वार्थि हुदैछ्न सम्बन्ध हरु तपाई लाई कस्तो छ भनेर सोध्ने हरु केवल डा. कि त नर्सहरु मात्रै रहलान जस्तो छ …! हे ईश्वर कसैको पनि त्यस्तो नहोस
☕️💐🙏 #शुभदिन_सम्पुर्णमा
आफु भन्दा कम उमेरको boyfriend बनाउनुको एक फाइदा
⬇
..
...
⬇
....
....
...
...
...
...
...
⬇
रिस उठेको बेलामा
भाई दिदिले भनेको मान्दैनस् भनेर थर्काउन पाउनु 😆🤘