कठोरता नै शाशक को पर्याय हो भने यो वा त्यो पात्र फेरेर के भो ? एउटाले उखान टुक्का मा नागरिकको ज्यान लाई मजाक बनाउथे अर्कोले कालो चश्मा बाटै सत्य को रंग बदलिएको देख्न चाहन्छ !
@gaunkomanchhey न्यायपालिकाको बिकृति लाई स���धारको लागि कोशिस गर्नु पनि न्यायाधीशको कर्तब्य त होला नै कि जस्तै सिस्टम भएपनि लुरुलुरु फैसला लेखन ��ात्रै न्यायाधीशको काम ?
तर भनिन्छ नि ये पब्लिक है सब जानती है त्यसैले नवशासक बन्न खोज्नेहरुले बि��्सिनै नहुने तथ्य के हो भने अन्त्य तपाइको सुनिस्चित छ इतिहास ले तपाइलाइ कस्तो लेखोस भन्ने चिन्ता मात्र गर्दा ठिक हुन्छ कि
दुइ तिहाइ बहुमत आएपछि इन्दिरा गान्धी ले जनसंख्या नियन्त्रण गर्न भनेर जबर्जस्ति बन्ध्याकरण गर्न लगाएको इतिहास को स्मरण गरियो भने उनका भक्त हरुले त्यो कार्य पनि ठिकै हो भनेका थिए होलान !
@TikaDhakaal टिका जी हेर्नुस त तपाइहरुको काँतर विद्वता ले नागरिक समाज लाई कति कमजोर बनायो रास्ट्रपति को सल्लाहकार पाए भन्दैमा अन्धभक्त नभएको भए आजको आवाजले ओज राख्थ्यो होला कि कसो
नेपाली मुलका राजा महेन्द्र शाहले भारतीय नागरिक हरि प्रशाद प्रधान लाई प्रधान न्यायाधिश बनाए भने भारतीय मुलका नेपाली प्रधानमन्त्री बालेन्द्र साह ले नेपाली नागरिक सपना प्रधान लाई प्रधान न्यायाधिश बन्नै दियेनन अब समानता र फरक छुट्याउनुहोस रास्ट्राबादिहरु
केपी शर्मा ओली २:०
इतिहासले देखाएको छ- निरंकुशता सधैं जनताको समर्थनबाट सुरु हुन्छ । निरंकुशताले सबैभन्दा पहिले जनतालाई नै पिरोल्छ । हजार माइलको निरंकुशता एकै पाइलाबाट सुरु हुन्छ ।
https://t.co/QdkQdNRLO5
एस्तो दुखि पिडित को पीडाले तपाइलाइ हृदय पोल्दैन र पो बालेन सरकारको जय भन्नुहुन्छ !
कुन जमानाको तानाशाही को सुरुवात हुदैछ बुझ्नुहोला, ढिलो चाडो पर्दाफास त हुन्छ नै !
दुखि को आँशु एकाकार भएर ढुंगा बनेको दिन भत्किने छ अर्को घमण्ड को शिखर, टुटनेछ झुटका पुलिन्दा !भाग्ने ठाउ रहने छैन
महेन्द्र राजमार्ग पुनर नामकरण पश्चात श्री ८ बालेन्द्र
शाहदेव पनि घोषणा नहोला भन्न सकिन्न श्री ५ ज्ञानेन्द्र ले तुलसी गीरी को लालषा राख्दा गति के भयो मैले नदेखेको होइन लोकमान को चर्चा फेरी सुनिन थालेको छ पुरानै मति हो भने गति त दुर्गति नै हो अहिलेसम्मलाइ शंकाको सुविधा प्राप्त chha
डाक्टर बाबुराम भ��्टराइ के प्र��ानमन्त्री काल मे सम्भवतः सबस बेसी मधेसिया मन्त्रि भेल रहै मुदा कोन कोन आरोप मे ऊसब कोन कोन ढंग स बद्नाम भक निकालल गेलै से याद केनाइ जरुरि तुला बाबु कहैत रहैत छलाह शाशन लक् मात्रे नै होयेत प्रशाशन मे पकड नै होयेत ताले धैर कुछो होए बाला नै है
चुप लाग्ने संस्कृति शुरुवात गर्न शक्नु तानाशाह बन्ने पहिलो खुड्किलो हो अब येस्तै हुदै जाने हो भने भोलि धेरै दुरदांत चुप्पी को संस्कार नहुर्केला भन्न सकिन्न
https://t.co/VVKhKaZnbe
प्रधानमन्त्री ले सचिवहरुलाई उर्दी जारि गर्नु भयो रे मन्त्रि हरुलाई नपढ़ाउनु
कुन दिन बिस्वबिद्यालय का प्राध्यापकहरुलाई उर्दी जारि हुन बेर छैन जेंजी हरुलाई नपढ़ाउनु त्यत्रो ठुलो राजनीतिक उथलपुथल गर्नेहरुलाई त���ाइहरुले के पढाउने ?