फेवताल वरिपरिका डाँडाकाँडाबाट बगेको हिलो माटोले धमिलिएको फेवाताल। वर्षेनी ताल पुरिंदै छ, सीम क्षेत्र बढ्दो छ ... यो संगसँगै म���नव अतिक्रमण पनि बढ्दो छ।
दूरदर्शी एवं जादुगरी प्रधानमन्त्री अाेली सरले एक वर्षभित्रमा देश तुइनमुक्त हुन्छ भनी दिव्य उदघाेष गरेकाे चार वर्��� भयाे हाेला।तुइनकाे याे खतरापूर्ण र दयनीय दृश्य कुन देशकाे हाे पहुँच हुने कसैले अाेली सरलाई साेधिदए हुन्थ्याे।
फलाम पिट्ने लोहारलाई इन्जिनियर र बाजागाजा बजाउने दर्जिलाई कलाकार घोषणा गर
छाला पिट्ने सुमार भाडा बनाउने कुमाल र कृषि गर्ने किसानलाई दक्ष प्राबिधिक दक्ष कामदार घोषणा गर जातीयताको नाम लिइ ठूलो हुँ भन्ने क्षेत्री बाहुन जतिलाई गधा बनाएर भारी बोकाउ देश विश्वकै शक्तिश���ली सम्पन्न हुनेछ।