The New Fapla International Cricket Stadium in Nepal 🇳🇵, featured in a 3D animation, will have a capacity of 50,000 spectators, making it the joint 10th biggest stadium in the world by seating capacity 👏🏻
भगवान श्री कृष्ण भन्नुहुन्छ, "राम्रो मान्छेको परीक्षा भगवानले जरूर लिन्छन्,तर साथ कहिलै छोड्दैनन्। अनि खराब मान्छेलाई भगवानले धेरै कुरा दिन्छन् तर साथ कहिले दिँदैनन्।"
#शुभबिहानी ☕️💖
#दारी💞
जता समस्या तेतै लम्किने सुर्यमुखी फुल बन्न सकु ..!!
सबैको दया देख्ने बानी छ मेरो बस दयाको नाममा अनर्थ भोग्न नपरोस् ...!!!
अरु त जित्नु के नै छ र जिवनमा बस बद्नामी भए र मर्न नपरोस् ❤️🙏