गजल
कता हो सान्नानी जवानी पस्केर
श्रृङ्गार सज्जामा हिडेकी मस्केर॥
बालक देखिको सखाले सोधनी
गर्दा नी जवाफ दिदैछ्यौ ठस्केर॥
वचन वाँणले हान्दा यो छातीमा
सोचिनौ कहिल्यै दुख्दछ चस्केर॥
लामो छ जीवन छोटो छ जवानी
पछुतो होला है जाने छ खस्केर॥
काङ्ग्रेस र माओवादीको पुच्छर समातेर एमाले फोड्दै कथित कम्युनिस्टको आवरणमा कम्युनिस्ट सिध्याउन लागेको खराने दस्ताको नाइके माकुने अब अस्तित्व सकिन लागेपछि लगभग बौलाउन लागेछ।यस्ता ढोंगी,झुठ र पाखण्डीलाई अब राँची पठाउने व्यवस्था गर्नुपर्छ जस्तो छ। https://t.co/3TyUspv8U5
गणतन्त्र आएपछि प्रम भएका प्रचण्डले सेनापती लाई छुन खोज्दा प्रम पद नै छोडेर कुलेलाम ठोक्नुपरेको थियो, अहिले माकुने ०५१ सालमा आफू रक्षामन्त्री हुँदा सेनापती लाई बर्खास्ती गरेको थिए भन्दै छ,यिनलाई उपचारको खाचो छ राँची पठाउने व्यवस्था गरौं
आज राति आएको भीषण वर्षाले काठमाडौं र भक्तपुर डुबानमा परेको छ भने बागमती किनार आसपास र बल्खु तरकारी बजार डुबानमा परेको छ।काठमाडौं उपत्यकाका सबै जमिन मासिइसकेको छ भने खोलाको आकार घटाएर नाली जस्तो बनाइएको छ।प्रकृतिलाई आफ्नो गति र लयमा हिंड्न नदिएपछिको नतिजा विनाश बाहेक अरु के हुन्छ?
जीवनमा केहि महत्वपूर्ण कुरा हासिल गर्न सहज ठाउ नै हुनु पर्दछ भन्ने छैन कहिलेकाही, सकारात्मक मानसिकता भए पुग्छ जहाँ चिन्ता बाट स्वतन्त्र रहन सकियोस चिन्तन र चेतना सहित आफुले गरेको जुन सुकै काम किन नहोस, त्यसैले अघि बढ्न प्रेरणा दिनेछ!
यसले आफ्नो गल्ति पछुताउनु या डुबेको अनुभुति नगरौ,अभ्यासले मात्रै मानिसलाई सिद्धहस्त बनाउँदैन, गल्ति बाट सिके पछि मात्र मानिस सिद्धहस्त हुनेछ Practice only can't makes perfect rather who learn from mistakesगल्ति हरुबाट डराउन पर्दैन, गल्ति सँगै आफ्नो गतिलाई पनि निरन्तरता दिई राखाै!
तिमीले गल्ति गरेकै आधारमा तिमी खराव होइनौ गल्ती गर्नु यस्तो अनुभव हाे,जसले अझ मुल्यवान बनाउने छ, क्रिस्टोफर कोलम्बसले जहाजको परिवहनमा त्रुटि नगरेका भए अमेरिका पत्ता लाग्दैन थियो अलेक्जेन्डर फ्लेमिङ (Alexander Fleming)ले गल्ति नगरेको भए Penicillin,दवाई आविष्कार गर्न सक्दैन थिए,+
हाम्रै जीवनकालमा ठुला परिवर्तन भए यसको जग पनि राम्रै थियो हिजो धेरैले धेरैलाईआदर्श माने तर उद्देश्यअर्कै रहेछ थाहापाउदा फर्कन नसक्ने बाटो लागिसकेछन्!कुनै कारणवश दलालीको पञ्जाबाट छुटेकाहरूअहिले खुसी देखिन्छन्!अहिले समाजमा एउटा जबर्दस्त खाडल बनेकोछ त्यो भन्याअपराध हेर्ने दृष्टिकोण!
न मत्लब छ तिमीलाइ,न मनन गर्छौ ।
केबल तिमीले मेरो,रीस मात्रै ग्रहण गर्छौ ।
न झगडा गरेर हुन्छ,न मायाले सम्झाएर हुन्छ्।
बुझनु पर्छ भन्ने त छ्दै छैन तिमीलाइ,खाली आफ्नै घमण्ड मात्रै गर्छौ।
#सानु💞
दुवै जना मिलेर नगरकोट घुम्न गए,मोजमस्ती गरे।होटलमा खुसीसाथ गए मोजमस्ती गरे अनि खुसीसाथ फर्किए।केही दिनपछि बलात्कार भनियो,मुद्दा चल्यो।जिल्लाले बलात्कार र उच्चले होइन भन्यो।अहिले गौशाला २६ आफैंले बलात्कार होइन भनिन्।अब नियतबस सन्दीपलाई फसाउन खोज्नेलाई कारबाही हुन्छ कि हुँदैन?
किरा लाग्ने भनेकै गुलियो मा हो,नुनमा किरा लागेको कहिल्यै देख्नु भएको छ ?अक्सर आलोचना गर्नेहरुले अन्तिम सम्म साथ दिने गर्छन, आलोचना सग नडराउनु बरु मीठो बोल्ने सग डराउनुस चिल्लो, गुलियो कुरा गर्नेहरु 95 % अवसरबादी हुन्छन तिनिहरु उचित समयको गौडा कुरि रहेका हुन्छन अन्तिम सत्य यहि हो!
यदि दुध बिग्रिन्छ भने त्यो दही बन्दछ,दहि दूध भन्दा अझ मुल्यवान हुन्छ,यदि दही पनि बिग्रिन्छ भने त्यो चीज बन्दछ,चीज दूध र दही भन्दा महंगो हुन्छ, वढी मुल्यवान हुन्छ यस्तै, अंगुरको जुस अमिलो भयाे भने त्यो वाइनमा परिवर्तन हुनेछ वाइन अंगुरको जुस भन्दा झन धेरै मुल्यवान हुन्छ, सकिन्छ !+