यो मेरो लेख "पार्टी एकता,नेपाली क्रान्ति र नेकपाको कार्यभार "को पहिलो भाग हो।दोश्रो भागमा हाम्रो पार्टीको बिचारधारात्मक एवं राजनीतिक कार्यदिशा र तेश्रो भागमा हाम्रो कार्यभार रहनेछ ।
पार्टी एकता : किन, केका लागि र कता जाने ? https://t.co/UBlfNKQRMj
भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु ।
साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको ���्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !
https://t.co/bTj1gHwknc
मेराे सानाे प्रयासले वहाँ ( भाेजपुरका बिरामी बुवा ) अहिले यस्ताे सम्म हुनुभयाे । धन्यवाद प्रदेश १ का माननीय मुख्यमन्त्रीज्यू, अनि सहयाेगी दिव्य आत्माहरुलाई अनगिन्ती आभार । टुइटरबाट मलाई सन्देश पठाउनुहुने सबैप्रति कृतज्ञ छु ।
आजकाे दिन हाम्राे पार्टी सर्वाधिक कठिन मोडमा पुगेकाे छ । विषयलाई उपयुक्त तरिकाले बुझ्नु र निर्णय गर्नु पार्टी र देशका लागि नै श्रेयकर देखिन्छ । इतिहासमा स्वर्ण अक्षरले नाम दर्ज गर्ने कि नगर्ने राेजाई यहाँहरुकाे नै हाे । समय अझै छ एकतावद्ध एवं सुदृढ नेकपा निर्माण गरौ।
@cmprachanda