हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ?
#copied
@BhimRawal179 रास्ट्रहित भए पनि जो बाहिर जान्छ उस्लाई सोध्नु पर्छ उ खुसी खुसी नै जान्छ। बरु ५ बर्षको लागि मात्र होइन कहिले फर्कनु नपरोस भनेर । यो देश तपाईं हरु जस्तो बिकासप्रेमी रास्ट्रप्रेमी नेताहरु लाई छोडेर ।🌹