बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!
“आमा, सुख किन्न सक्ने हैसियत त छैन,
तर तपाईंका दुःखहरू बोकेर हिँड्ने प्रयास सधैं गरिरहने छु
ताकि तपाईंलाई अलिकति भए पनि हलुका महसुस होस्।”
"सबै आमाहरुलाई मातातीर्थ औंशीको शुभकामना"
सबै दुखमा दुखी हुनु जरुरी छैन ,केहि दुख जिवन जिउने कला सिकाउन र केहि दुख जिवन जोगाउन पनि आयका हुन्छन । पृथ्वी भोग गर्न हिडेको हरेक मानिस उमेरले हैन दुखको घर्षणले परिपक्क वनेका हुन्छन ।
म भित्र मै सङ विवाद चल्दै छ
सोचको विशाल नदी बग्दै छ
डुब्ने म अनि बचाउने नि त मै
भित्र भित्रै कलह पर्दै छ
म सहि फेरि मै हुन्छु गलत
म अशक्त हैन म छु सशक्त
म भित्र मै सङ विवाद चल्दै छ
सोचको विशाल नदी बग्दै छ !!
पशुपतिमा फ्री वाईफाई !!
के गर्नु हो मन्त्री ज्यु। नेपालको दुर्गम भागमा अझै मोबाइल नेट्वोर्क नटिपेर घर भन्दा माथी डाडाको टुप्पोमा गएर फोन गर्नु पर्ने अबस्ता छ । बरु त्यो ठाँउ लाई बिचार गर्ने हो कि?