@BBCWorld ल नेतालाई एक्छिन छोडुम, तर त्यो बच्चालाई टाउकोमा ताकेर गोलि हान्न्न सक्ने त्यो पुसिस चै कस्तो हो के? त्यो गोलि हान्ने हरएक पुलिस को विवरण नि चाहिन्छ
Resigning isn't enough. These top murderers, including all other responsible people, need to be prosecuted...
KP Sharma Oli, Prime Minister
Ramesh Lekhak, Home Minister
Chhabi Rijal, CDO- Kathmandu
Raju Aryal, Chief -APF
जन आन्दोलनको क्रममा पक्राउ पर्नु भनेको देशको इतिहास रच्नु हो र ईतिहासमा सुनौला अक्षरले नाम अंकित गराउनु हो, जन आन्दोलन जहिले सुकै हुन सक्दैन जब देशको आवश्यकताले माग्छ तब मात्र जन आन्दोलन हुन्छ, देशको लागि पक्राउ पर्नु सौभाग्यको कुरा हो, त्यसैले जनआन्दोलनको क्रममा पक्राउ परेका
@tnpoudelymailc2 अर्को पाटाे, उनिलाई पुर्ख्यौली सम्पतिको मतलब छैन, छोराछोरी गरि खादै छ्न, उनी घर परिवार, आफन्त बेवास्ता गरेर एक्लो खराब राजनितीको बिरुध लडदैछ्न भनेर पनि लेख्न सकिन्छ होला !