GEN Z को अन्दोलन मा सहिद भएको बालबलिक र घाइते प्रति सहनुभुति छैन बिदेशि को चलखेल र मेरो घर जलायो यो सबै षड्यन्त्र हो भन्दै मेरो बुढि र छोरा छोरिले बाबा तपाइ पनि केपि ओलि र देउपा जस्तै नेता हुनु भयो भनेर भनु भयो भनेर गर्ब गर्ने सन्साद को कुरा सुन्दा अचम्म लग्यो हैट !!!
नेपाली मारेर शासन गरने- बच्चा मारेर शासन गरने - नेपाल सरकार धिक्कार!
मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली र घाइते प्रति शिग्र स्वास्थ्य लाभको कामना
You have lost your legitimacy Prime Minister. You must resign!
“You’ve got to look at Elon, at SpaceX, Tesla, Neuralink – the guy is our Einstein. I'd like to be helpful to him and his companies as much as we can.”
— Jamie Dimon, JPMorgan Chase CEO
आजको युवाले देशमा भैरहेको अत्याशलाग्दा हवाई दुर्घटना बारे चिन्ता लिएर यसरी हस्ताक्षर सङ्कलन गरेको देख्दा निकै खुशी लागेको छ । युवा अघि बढे मात्रै देश अघि बढ्छ ।
उहाँहरुको यो सक्रियताले मलाई थप उर्जा मिलेको छ ।
सबै जनप्रतिनिधिले यस विषयमा दृढताका साथ आवाज उठाउनु हुनेछ भन्ने मेरो विश्वास छ ।
https://t.co/e3dr9yunCi
1966 मा विश्व कप जिते देखी England ले यो ६० बर्षको अन्तराल��ा कुनै पनि महत्वपूर्ण विश्वब्यापी प्रतियोगिता जितेको थिएन र आज पनि हार्यो ।
स्पेनले गोलले मात्रै जितेन खेलले पनि जित्यो ।
@brb1954 कुरा त सही हो तर , यथार्थ चाही के हो भने तपाईले नसके पछी उसलाई जिम्मा लगाउनु भएको हो भन्ने कुरामा दुईमत छैन । जव मानिसले आफू गर्न सक्दैन तव अरुलाई दोश लगाएर पन्छीन्छ
नेपालको आर्थिक परिसुचक हेर��दा लाग्छ,
अझै २० बर्ष देशले प्रगति गर्ने देखिन्न
देशलाई उकालो तिर धकेल्ने हो भने
१८ देखि ५५ बर्षको मानिसले हरेक दिन ८ घन्टा हैन १८ घन्टा कम्तिमा १५ बर्ष काम गर्न जरुरि देख्छु मत
सजिलो चाही यही हुन्छ
चुपचाप नेतालाई गालि गरौ वसौ
यो बेचेन झा भन्ने मान्छे कति पावरफूल रैछ यार
आज पैसा लिन्छ , भोलि पल्टै क्याबिनेट बाट नेपालिलाई भूटानि बनाईदिन्छ
फेर��� आज पक्राउ पर्छ, भोलि पल्टै सरकार गिराईदीन्छ
@Vijaykumarko नमच्किने पिग को सय झट्का भन्नु हुन्थ्यो आमा ले, यो सरकार यस्तै हर्कत गरेर भएको समय खेरा फाल्ने काम मात्रै हो । गर्नै नसक्ने निणय गर्छ अनि हरेस मात्रै हैन चरेस खाएर सुत्छ
मैले पत्रकारिता कर्म गरेको तीन दशक भयो । यसबीच सयौं साथीहरूसँग काम गरियो । मलाई नचिन्नेले जे पनि भन्छन जसको खासै वास्ता गरिन्न । तर सँगै काम गरेको एकजनाले यति क्षुद्र भाषामा मेरो बिषयमा कमेण्ट गरेकि म छक्कै परें । त्यो साँपलाई उसले लगाएको आरोप पुष्टि गर्न चुनौती दिन्छु ।
हाम्रो नाति/नातिनी पुस्ता विश्वको पहिलो र दोश्रो ठूलो अर्थतन्त्रको वीचमा हुनेछ! त्यसैले छोरा/छोरी पुस्ता अहिले नै देश छोडेर विदेश भागदौड गर्ने हैन यहीं नै भविष्य बनाउन लागोस्! हाम्रो पुस्ता अब बढी लोभ नगरी आफुले लडेर ��्याएको लोकतान्त्रिक गणतन्त्र नयाॅ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरोस्! #सकारात्मकसोंच