‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’|
Sushila Karki | Former Prime Minister/Chief Justice | Onlinekhabar ।
Link– https://t.co/b6EUooECqX
निर्वाचन नजिकिंदै जाँदा चुनावी खर्च र त्यसको स्रोतबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सुशासनलाई मुख्य एजेन्डा बनाएको दलका प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह नै यस्तो विवादमा तानिनुले भोलिका दिन प्रीतकर देखिंदैन।
https://t.co/jRIzndCIZJ
@dambarkhatiwoda भनेपछि अब हुने आन्दोलनमा जसले जे गरी पनि पुलिस टुलुटुलु हेरेर फिल्ड मै खटिने कि चौकीमा फर्किएर रमिता हेरेर बस्ने भन्ने पो दुविधा भयो त मामा ।
@Dr_Gothe तपाईका सबै सोहरु नछुटाई हेर्थे तर यो सो नहेर्ने निर्णय गरियो कारण तपाईले ल्याउनु भएको पाउनाको कारण । दोष उहाँको अनुहारको हैन बिचारको हो । उहाँ आफै मधेशवादी दलको असली कार्यकर्ता हो । त्यसैले बरु राधाकृष्ण मैनाली ल्याएर ओलिको बारे बकाउनु त्यो सान्दर्भिक होला ।
पुलिसलाई जे गरे नि हुने हो अब देखि ? जाम हटाउन हिडेका ट्राफिकलाई सिधै हात हाल्ने यस्तालाई कारबाही गर्न नि सुदन गुरुङको आदेश चहिने हो ? @NepalPoliceHQ@oaryal
प्रिय सेनापति, आज नभए भोलि, भोलि नभए इतिहासको कुनै कालखण्डमा तपाईंंले बक्नैपर्छ-जंगीअड्डासँगै जोडिएको सिंहदरबार, सर्वोच्च अदालत र आफ्नै परमाधिपतिको कार्यालय बचाउन रत्तीभर पहल किन गरिएन? आठ-आठ घण्टासम्म शून्य सुरक्षामा देशलाई किन छाडियो? https://t.co/HgMtUWUvIj