यदि दाहाल गौतम अपवित्र गठबन्धनको असहयोगबाट आजित भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे भने पनि अदालतबाट राणाजीले मरेको संसद ब्युंताईदिने खतरा छ।
पर्चापम्प्लेट बोक्ने हातमा अमेरिकी भीषा, आइतबार माइतीघरको सट्टा समुन्द्रको सनबाथ,दिनदिनै पार्टी,क्लब यी सबै अनुभव लिने सामर्थ्य नभएर पक्कै राजनीतिमा होमिएका हैनौं।यी यस्तै इच्छा पुरा गर्न नसक्ने गरिब नेपालीको मुहारमा खुसी छर्न राजनीतिमा होमिएका हौं।
नेपालीको रोगसँग लड्ने क्षमता अदभुत छ।
लसुन,बेसार, अदुवा,दाल भात कोरोना भाइरस सँग लड्ने काफी छन्। यस्ता बोसीय फ्याटीय तत्व तातो पानीले उडाउँछ।अब डाक्टर र अस्पताल पनि त्यति चाहिन्नन्।
महानवाणी 👇
प्रधानमन्त्री:के पी शर्मा ओली
https://t.co/GJ2w3ELgXY
लिपुलेक त गयो गयो — २ चम्चा तेल र कपासको लुँडो फेरि खेर जाने भो । आफ्नो बनाएको खुसियालीमा — उताकोले दिपावली गर्ने होला ।
उताको देखेर — यताकोले गर्न लगाउने होला ।
@brb1954 प्रिय डा. @brb1954 ज्यू!
ट्वीटरमा आम मान्छेले गरेको रिप्लाई पद्नु हुन्छ कि नाई? सारै खुल्दुली भाे!आखिर चुनावमा यिनकै व्याख्या निर्णायक हुन्छ।यहाँ तपाईंको अवसरवादी विचार छताछुल्ल देखिन्छ।इतिहासले भन्छ तपाईं छिनछिनमा बदलिनु हुन्छ।
किन?कसैलाई कै नदिन?