लेटाङमा हराएकी बालिका मृत अवस्थामा फेला, समुदाय स्तब्ध
लेटाङ, ७ कार्तिक। सम्पर्कविहीन रहेकी लेटाङ २ स्कुल चोककी अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको छ
#लेटाङ#AnshuGautam
Arjun Bhusal/अर्जुन भुसाल
आज लक्ष्मी पुजाको दिन ३१ बर्स अगाडि हराएकि आशा थापालाइ परिवारको जिम्मा लगाएकोमा अर्जुन भुसाल हार्दिक धन्यवाद सम्पुर्ण नेपालको तर्फबाट । जिबन आफैमा बिशेष छ र आज आशा थापाको जन्मदिनको शुभकामना
हार्दिक श्रद्धाञ्जली
प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय कृषि विद्यार्थी विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ।
महान सहिद प्रति हार्दिक श्रद्धाञ्जली
प्रेस विज्ञप्ति
मिति: १३ अक्टोबर, २०२५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल सहित १०+१ प्रान्त
अन्तर्गतको अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च (अप्रसम)
तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन २०२५
पहिचान, संघीयता र समानुपातिक समावेशी र लोकतन्त्र