@TheRealKalamchi Sir Namaste. Asti Hajur sanga Singha Durbar ma bhet gareko thiye Madhu Dawadi Sir sanga. Ma Noor Jung Shah. Hajur ko hetauda school ko tweet ma Mero buwa ko name pani paye. So, Happily message to you.
सामुदायिकमा विद्यार्थीको चाप: १४ गतेको कान्तिपुरमा प्रतापजीको वाइलाइनमा छापिएको तस्वीरसहितको समाचारले मनै प्रशन्न भयो। ३६-३७ सालताका म पनि यो स्कूलमा कक्षा८मा पढ्थें। ऊबेला पनि हेडसर डेन्टिजंगलगायतका शिक्षकहरु अनुशासन र शिक्षण तथा पढाईको स्तर कायम गर्न तल्लीन रहने गर्नु हुन्थ्यो।
Report of @UN Secretary-General on #Peacebuilding & #SustainingPeace
Read here:
Arabic https://t.co/3098Jyx7aw
Chinese https://t.co/WS0WcCI0LW
English https://t.co/G6fiR52NN8
French https://t.co/zZBPmh8WA2
Russian https://t.co/uphCS8RU7s
Spanish https://t.co/KMyu7MyuQI