- नेपाल सीमा अतिक्रमणकारी देश होइन
- हाम्रा पूर्खा तथा महान् शहिदहरूले ज्यानको आहुति दिएर जोगाएको देश 'सीमा अतिक्रमणकारी ' हुन् सक्दैन
- हामीले महान् शहिदहरूको सम्झनामा सदनमा मौनधारण गरेका छौं ।
देशको प्रधानमन्त्रीले बोल्नुअघी दर्जनपटक सोचेर बोल्नुपर्छ l संवेदनशील कुटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ l
`सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सिमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुनलागेका हौं ??
सर्लाहीका बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ जना भाइबहिनीहरूको पढाइलाई निरन्तरता दिन, उहाँहरूका लागि ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।
क्षमता भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्था दुःखद यथार्थ बनेको छ। यही अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले यो पहल गरिएको हो।
यो सम्भव बनाउन साथ दिनुहुने सम्पूर्ण सहयोगी साथीहरू र सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद।
यस्ता कार्यहरूलाई आगामी दिनमा पनि निरन्तर रूपमा अघि बढाउँदै जानेछु।
अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई नेपालको नक्सामा पुनः समेट्ने मन्त्री परिषद्को निर्णयको स्वागत गर्दछु।अबको लडाइँ आफ्नो भुभाग नै फिर्ता गर्ने तर्फ सबैले केन्द्रित गरौ। धन्यवाद नेपाल सरकार, धन्यवाद प्रधानमन्त्री ज्यु। @PM_Nepal
कुनै बेला भौमान यस्तो भन्नुहुन्थ्यो । अब के भन्छन यीनले ? प्रतिपक्षमा छदा पुक्क पुक्क बोले जस्तो त हुन्न हजुर ब्यवहारमा धेरै गाह्रो गुन्छ काम गर्न ।
नोट: अब तपाई के भन्नुहुन्छ घन्टे समर्थक हरु ?