अस्पतालको स-शुल्क फार्मेसी चाहिँ रित्तो रित्तो छ । कोहलपुरका कमल परियारले एक वर्षअघि फार्मेसी सुपरभाइजर बनेर यहाँ आए यता नयाँ औषधि भित्रिएको देख्न पाएका छैनन् ।#hernekatha#ep172
महलभित्र भोज सजिन्छ, सडक भोकै सुत्छ
धनीको थाल पवित्र भए, गरिबको दोष के हो.………?
पसिना बेचेर बाँच्नेको श्रम किन सस्तो हुन्छ………..?
श्रम सस्तो, सपना महँगो मूल्यको दोष के हो.………?
खाली पेटले प्रश्न गर्दा, नीति मौन बस्छ
भाषणमा अन्न उम्रिएपछि, खेतको दोष के हो………..?
कृष्ण भन्नुहुन्छ
अरूले जेसुकै भने पनि, आफूलाई *शान्त* राख्नुहोस्.……..!!
किनकि घाम जतिसुकै प्रचण्ड भए पनि.……….!!
सागर कहिल्यै सुक्दैन.………………….!!
जय श्री कृष्ण✍️