यदी बिकास गरेर देश लाई विस्वको नमुना बनाउने हो भने कुनै राजा अथवा राष्ट्रपती भन्दापनी यती सानो देशलाई कम्पनी मोडलामा लगेर सि इ ओ र म्नेजरहरु नियुक्ती गरेर नाफाको टार्गेट सेट गरेर काम गरे हुन्छ । उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग देश विकासको लागि उत्तम विकल्प हुन सक्छ ।