देश विदेशमा रहनु भएको सवै नेपालीहरू दाजु भाई दीदीबहिनी सवैलाई बडादशैं २०७६ को उपलक्ष्यमा तपाईंकोसुस्वास्थ्य,दीर्घायु,शान्ती,समृद्धि एवं हरक्षेत्रमा उत्तरोत्तर प्रगतिको साथै सदभावकोहार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।
नेपाल कम्युनिस्ट पार्टीको नवीनतम विचारक जनताको बहुदलिय जनबाद का प्रतिपादक बहुप्रतिभाशाली ब्यक्तित्व जननेता स्वर्गीय मदन भण्डारीक़ो ६९ औ जन्म दिन अवसरमा हार्दिक शुभक़ामाना ✊✊
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा पुनः निर्वाचित हुनुभएकोमा आदरणीय दीदी बन्दना राणा लाई बधाई तथा कार्यकल सफ़लताको हार्दिक शुभकामना । हजूर रास्ट्र गौरव हो । always proud of you didi
आदिवासी जनजाति महिला अधिकार र नीति स्तरमा नेतृत्व सम्बन्धी पहिलो आदिवासी ज़नजाति महिला संसद स्तरीय पहिलो रास्ट्रिय सम्मेलन आयोजना गर्नु भएकोमा धेरै खुशी लाग्यो ।यस्तो परिस्थितिमा यो महान अवसरको लागी धेरै धेरै धन्यबाद आदिवासी जनजाति महिला मंच लाई (अध्यक्ष सोनी लामाको दीदीको टीमला
प्रधानमन्त्री पुष्पकमल दहाललाई प्रचण्ड वनाउन र जनयुद्धमा र राजनीतिक परिवर्तनमा प्रत्यक्ष संग्लन भएर पनि कुनै लाभका पद नलिएर एक अविभावकीय भुमिका रहेको देखियो ।
।लामो समयदेखि उहा विरामी हुनुहन्थ्यो । दिबङ्गत सीता दाहाल आमा प्रति भाबपूर्ण श्रद्धाञ्जली ।
एउटा युवा उद्यमी ,अवको पुस्तको भबिश्य ,स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(IPPAN)को गरिमामय उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हामीलाई सारै खुसी लगेको छ । दाईको कार्यकल सफलताको हार्दिक बधाई तथा शुभकामना 💐🙏
२०६२/६३ सालको लोकतान्त्रिक अन्दोलनमा दीदीसंग संगै बन्द कोठा भित्र दिनरात बिताएको दिनहरु मेरो जीवनका लागी सदा प्रेरणाको श्रोत भएको छ। दीदी ! हजुर महिला अन्दोलनको एउटा विम्व हो । शोककुल परिवारजनमा हार्दिक सामवेदना ।मीना दीदी हजुरप्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏