निदाउन सकेको छैन !
चिनजान छैन तैपनि सोच्नै सकेको छैन
कसैको जीवन यति सस्तो कसरी हुन्छ ?
ती आमा बहीनीले कसरी मन थाम्नै?
गोली लागेको खबर सुनेर ।
हार्दिक श्रद्धाञ्जली ।
तिम्रो सपना अधुरो भयो। स्वर्गमा बास होस ।
आज पाल्पा रानीमहल घुम्न गको, ऐतिहासिक सम्पदा ,
प्रवेश शुल्क रू 50 लाग्ने,
आन्तरिक पर्यटक आउने कति धेरै ।
तर प्रचारप्रसार भएजस्तो अवस्था देखिएन।
रङरोगन र सरसफाइ गरेर थप आकर्षण थप्न जरूरी छ ।
नत्र दोहोर्याई कोही नजाने अवस्था हुन्छ ।
@Tansenmun#palpa#tajmahalofnepal#ranimahal
एक पटक फेरि सुनौं,
#सिवाईसी#cycnepallaghubitt
बदनाम हुँदै लघुवित्त, संचालकले संस्थालाई कमाईखाने भाँडो बनाए | AP TALK T... https://t.co/9giP69TLeD via @YouTube
भाँचिन लागेको हाँगा सुक्दै गएको रुख हेरेँ।
महोदय नमजा लाग्यो जब बा को मुख हेरेँ।
कुशेऔंशीको शुभकामना । सुस्वास्थ्य र दीर्घायुको कामना बुबा।
सधैं माया र आशीर्वाद पाइरहुं।
भोट हाल्न नेताज्युहरु गाडीमा सवार भएर, बिना लाइन बडो पाेजका साथ भोट हाल्ने, रैतिहरु पदैल लखर लखर हिडदै मतदान केन्द्रमा पुग्ने अनि घन्टौ लाईन लाग्नु पर्छ । विभेद त भोट हाल्नु अगाडि देखि नै सुरुहुन्छ………अनि के फरक परिणाम आश गर्ने ? 😏
को कसले हेर्नुभयो यो फिल्म?
जे होस् पैसा असुल हुने फिल्म रहेछ।
लग्ने भो करोडौं फेरि, daily seat pack😂
नेपाली फिल्म को पनि marketing अनि quality यस्तै हुनुपर्छ अनि होला बल्ल सोचे जस्तो,
#RRRMovie#RamCharan#JrNTR
होइन, यो खासमा कुरा के रहेछ?
निर्दोष हो भने त ठीकै हो, होइन भने त करणी मुद्दामा परेकाको रिहाई माग त खै के हो?
फैसला भइसकेको हो कि बाँकी छ र??
फोटो - khabarpunja को Facebook Wall बाट,