डा भट्टराईले भारतको हेपाहा प्रबृतिको बारेमा भारतमै गएर बोलेका थिए , अरु नेता कोही नेता भारतमै गएर बोलेका छन की भनेर खोजे भेटिएन, छन भने पोस्ट्याउनु होला हेरौ !
RT गरेर सबै सामु पुर्याउनु होला । @brb1954 https://t.co/QHSCMpVd7F
"दरबार ह'त्या काण्डको रहस्य खोज्नुभन्दा निर्मला पन्त ह'त्या काण्डको दोषी खोजेर कारबाही गरेको भए राम्रो हुन्थ्यो।कम्तीमा पीडित परिवारले न्याय पाएको अनुभूति त गर्ने थिए।वर्षौं बितिसक्दा पनि न्याय दिन नसक्ने राज्यले पुराना फाइलमा राजनीति होइन,पीडितको घाउमा मलम लगाउने काम गर्नुपर्छ।"
ट्रम्पले अबैध आप्रबासी डिपाेर्ट गर्दैछन,गरून्।अर्काकाे देशमा गैरकानुनी लुकीछिपी बस्नु कुनै गतिलाे काम हैन।तर,जहाजभित्र पनि हत्कडी लगाएर पठाउने तिनकाे ���रिका निन्दनीय छ। नेपालीलाई त्यसाे गरे जाहज ल्याल्ड गर्ने अनुमति दिनु हुँदैन।बरु आफ्नै जहाज पठाएर ल्याउन पर्छ-शासक हाे,साेच राख!
विश्व बैंक, झापाका ३ नगरपालिकासहित १८ करोडको कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा ��रियोजना जीर्ण अवस्थामा छ।लगानी डुब्नको जिम्मेवार को?सूचनाको हक मार्फत आर्थिक प्रतिवेदन, कार्य प्रगति विवरण, डिपीआर लगायत रिपोर्ट मागेकी छु।जनताको रकम सिक्न र परीक्षणका लागि होइन। @WorldBankNepal
रोचक तथ्यांक- २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ ( २४० सिट) कुल खसेको मतको ५०% भन्दा बढी ल्याएर जित्नेहरू २५ जना ( ४ महिला २१ पुरूष ) रहेछन्! तीमध्यो २३ माओवादी र २ मधेसी जनअधिकार फोरम बा�� रहेछन्! अनि तीमध्ये दलित-१, मधेसी-२ ( एकैजना २ ठाउॅबाट),जनजाति-११ र आर्य खस-११ रहेछन्! ( गोलाकारभित्र बढी मत र प्रतिशतको १० सम्मको क्रमांक )
युवा पुस्ताले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नपर्छ भन���र नेसपा नेताहरुले गरेको यो आन्दोलनमा मेरो पनी समर्थन छ।जब सम्म शिक्षा र स्वास्थ्य राज्यले पुर्णरुपले जिम्मेवार लिन पर्छ।नेत्रजिको स्वास्थ्यलाई ध्यान दिएर लाखौं केटाकेटीको भबिस्य माथी खेलबाड नगर्न शिक्षा मन्त्रीलाई आग्रह गर्दछु
@TheBiddhut अब छानबिन समिति बन्दैन रे , ए माननीय जि यदि तिम्रा रबीका छबी राम्रो भएको भए समिति बनाउन किन डराएको ?? अनि गृहमन्त्री को हिम्मत र आँट छ भने काङ्ग्रेस , एमाले , माओवादी लगायत सबै दलको फाईल खोले भैगोनीं किन डराएको के ?? जस्ले जति भने पनी सबै मिलिजुली बाढेरै खाएका छन ।
@SumanaShrestha यदि रबिको छबी राम्रो भए छानबिन समिति बनाउन किन डराएको मन्त्री जि ?? दुधको दुध पानीको पानी छुट्याईदिनुस न ! बोलेर जनतालाई भ्रम नछर्नुस तपाई हरु पनी
नेपालका लागि यूरोपेली संघ (ईयू) की महामहिम राजदूत भेरोनिक लोरेज्नोले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तन लगायतका विषयमा महत्वपूर्ण छलफल भयो ।