A deep analysis of what may have lead to the Nepal glacial collapse and a breakdown of how the flood overtook communities in a matter if minutes. #Nepal#flood#weather
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
Countries should be increasing nuclear power generation! It is insane from a national security standpoint & bad for the environment to shut them down.
#PLA will launch a series of targeted military operations to counter Pelosi’s visit to Taiwan island, and resolutely defend national sovereignty and territorial integrity: Ministry of National Defense
Based on what I know, in response to Pelosi's possible visit to Taiwan, Beijing has formulated a series of countermeasures, including military actions.
Pelosi has landed in Taiwan, opening an era of high-intensity competition between China and US over Taiwan Strait. Taiwan is close to Chinese mainland and Beijing has sufficient cards at hand. We will play them one by one confidently. The PLA is announcing a series of actions.
मंशीरको चुनावलाई दृष्टिगत गरेर अब फेरि नयाँ गठवन्धन, नयाँ पदीय लेनदेनको वाचा वन्धन हुन थालेछ ! फेरि देउवाजी, ओलीजी, प्रचण्डजी, माधवजी, खनालजी, रामचन्द्रजी मध्ये नै प्रम र राष्ट्रपति वन्न रस्साकस्सि चल्न थालेछ ! के नेपाली जनताले यिनीहरू सबैवाट एकै पटक मुक्ति पाउन सक्दैनन् ?
Relationship between two Country should never be "One Way". We discussed about how we can contribute with our Art and Architecture to French People, and receive world class Technology from them.
"Arniko Built Beijing" should not be limited to History Books.
अनर्थ नलागोस : गगन थापाले सदनमा सवारी धनिहरूलाई इम्बोस्ड नम्बर प्लेटका बारेमा उर्दि नलगाउ सरकार भनेर लोकप्रियताको लागि स्टन्टबाजि मात्र गरेका हुन यिनले कार्यन्वयन हुने गरि सरकारसग कुरा राख्दैनन कुन समयमा कुन बिषयमा बोल्दा स्टन्टबाजि राम्रो छ भन्ने जानकारी चहि दाजुसंग गजव छ !!
एकातिर अहिले विदेशी मुद्राको सञ्चिती कमी भएकै कारण १० वटा बस्तुको आयात रोकेको अवस्था छ । अर्कोतिर दर्ता भएर चल्तीमा रहेका सबै ३६ लाख सवारीसाधनको नम्बर प्लेट बदलेर इम्बोस्ड नम्बर राख्दा करिब ११ अर्ब रकम बाहिर जाने रहेछ । अनि कसरी विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्छ सरकार ?